ताजा अपडेट
पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु(फोटो फिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- १५ मंसिर २०७९, बिहीबार
बेनी, १५ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपछि समुदायले आफै लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेका हुन् । मंसिर २१ गतेसम्म सञ्चालन... पुरा पढ्नुहोस
गलेश्वर–भगवति सडकको कालोपत्रे योजना अलपत्रप्रति ध्यानकर्षण
- 2 बर्ष, 1 महिना अगाडि
- १५ मंसिर २०७९, बिहीबार
म्याग्दी, १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले समयमै काम नगर्दा योजना अलपत्र परेको हो । आयोजनाको थप भएको... पुरा पढ्नुहोस
समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
- 2 बर्ष, 1 महिना अगाडि
- १५ मंसिर २०७९, बिहीबार
म्याग्दी, १५ मंसिर । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो... पुरा पढ्नुहोस
शैक्षिक सुधारका लागि जलजला गाउँपालिकाको पहल
- 2 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
लामाखेत, १४ मंसिर । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन गर्न लागेको छ । धेरै स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएपनि जलजलाले कक्षा ३, ५, ८ र १० का विद्यार्थीहरुको उपलब्ध मापन गर्न पहिलो पटक परिक्षा सञ्चालन गर्न... पुरा पढ्नुहोस
गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने
- 2 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी १४ मंसिर । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट... पुरा पढ्नुहोस
काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय निर्माण
- 2 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी १४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । रु ८० लाख खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः... पुरा पढ्नुहोस
म्याग्दी र बागलुङ जोड्ने लामो झोलुंगे पुल निर्माण
- 2 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी, १४ मंसिर । म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको... पुरा पढ्नुहोस
मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी
- 2 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य... पुरा पढ्नुहोस
सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली
- 2 बर्ष, 1 महिना अगाडि
- १३ मंसिर २०७९, मंगलवार
गलेश्वर, १३ मङ्सिर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । [caption id="attachment_57310" align="alignnone" width="1800"] दाेसल्लेका सुन्तला फाइल... पुरा पढ्नुहोस
बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण
- 2 बर्ष, 1 महिना अगाडि
- १३ मंसिर २०७९, मंगलवार
म्याग्दी १३ मंसिर । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका(१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे... पुरा पढ्नुहोस