ताजा अपडेट
बेगखोलाको मोटरेबल पुल सञ्चालन
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०८०, सोमबार
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालन भएपछि खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । सात वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलीब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्नुपर्ने समस्या थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका... पुरा पढ्नुहोस
खराब मौसमका कारण दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०८०, सोमबार
बेनी, ८ असोज : काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् । सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक... पुरा पढ्नुहोस
माओवादी रूपान्तरण अभियान: डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०८०, सोमबार
म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रूपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०८०, आईतवार
म्याग्दी ७ असोज। नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ । भारतीय आयात निर्यात ९एक्जीम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो... पुरा पढ्नुहोस
विकास निर्माणको कामलाई प्रभावकारी बनाउन माग
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०८०, आईतवार
म्याग्दी, ७ असोज । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९/०८० मा वडा कार्यालयबाट सम्पादित काम... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणमा पाँच करोड बजेट परिचालन हुँदै
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०८०, आईतवार
म्याग्दी ७ असोज । अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०\८१ मा पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र प्रवर्द्धनका लागि सो बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका,... पुरा पढ्नुहोस
मोनाको अध्यक्ष पदमा मिम पूर्जाद्वारा उम्मेदवारी घोषणा
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०८०, आईतवार
म्याग्दी, ७ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म... पुरा पढ्नुहोस
घरपझोङमा प्रथम कृषि तथा पर्यटन महोत्सव हुने
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०८०, आईतवार
सुशीलबाबु थकाली मुस्ताङ, ७ असोज । मुस्ताङको घरपझोङ गाउँपालिकाले यहिँ आउदो असोज १८, १९ र २० गते प्रथम कृषि तथा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । स्थानीय कला, संस्कृति, भेषभुषा, धर्म, परम्परा, इतिहास, चालचलन र रहनसहन सहतिको तीन दिने महोत्सवको ओजना गर्न लागेको आयोजकले बताएको छ । मुस्ताङ जिल्लाको... पुरा पढ्नुहोस
प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०८०, शनिबार
कमल खत्री बेनी, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रममा निस्किएपछि कोरला नाका सूचारु गराउने बिषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मुर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका... पुरा पढ्नुहोस
म्याग्दीका सर्वोत्कृष्ट विद्यार्थीलाई स्टुडेण्ट भाइसको सम्मान
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०८०, शनिबार
म्याग्दी, ६ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका... पुरा पढ्नुहोस