ताजा अपडेट
सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष
- 1 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७९, शनिबार
बलेवा, ६ फागुन । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो... पुरा पढ्नुहोस
प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू
- 1 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा शुक्रबारदेखि बाबियाचाैरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको... पुरा पढ्नुहोस
चर्को व्याजदर र मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन (तस्बिर/भिडियाे)
- 1 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी ५ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को बैँक व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध शुक्रवार बेनीमा पर्दशन गरेको छ । देशका विभिन्न स्थानमा सर्वसाधारण नागरिकले चर्को व्याजदर र मिटर व्याजका कारण आफुहरु समस्यामा परेको भन्दै विभिन्न निकायमा उजुरी दिनेक्रम बढेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको... पुरा पढ्नुहोस
स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालको सनसनीपूर्ण जित
- 1 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
काठमाण्डौ, ५ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट... पुरा पढ्नुहोस
बेनीमा महिला उद्यमीहरुलाई अचार बनाउने तालिम प्रदान
- 1 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय... पुरा पढ्नुहोस
राष्ट्रपतिमा सघाए पूर्ण कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने कांग्रेसको संकेत
- 1 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
काठमान्डौ ५ फागुन । नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने संकेत दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पनि पाँच वर्ष नै उनलाई दिएको समर्थन... पुरा पढ्नुहोस
अनेरास्ववियुको सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी
- 1 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा म्याग्दीका प्रकाश पौडेल विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणाम अनुसार ५२८ मत लिएर पौडेल बिजयी भएका हुन् । सचिवमा विजयी पौडेल जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य निर्वाचित हुदै सचिवालय सदस्य र गण्डकी प्रदेशको संयोजक पदमा रहेर संगठनको... पुरा पढ्नुहोस
बगरको कर तिर्दै बगरफाँटवासी
- 1 बर्ष, 11 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
ध्रुवसागर शर्मा म्याग्दी ४ फागुन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको... पुरा पढ्नुहोस
एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु
- 1 बर्ष, 11 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
पर्वत ४ फागुन । पर्वतकाे जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा २८.७३ प्रतिशत बजेट खर्च
- 1 बर्ष, 11 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
म्याग्दी, ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकामा चालु आथिर्क बर्ष २०७९/८० को सात महिनामा २८.७३ प्रशित बजेट खर्च भएको छ । माघसम्म चालु आवको ४३ करोड ६३ लाख ७० हजार ५४६ रुपैयाँ बजेटमध्ये १२ करोड ५३ लाख ७३ हजार ६७३ रुपैयाँ बजेट खर्च भएको हो । चालु आवको सात... पुरा पढ्नुहोस