ताजा अपडेट
मुुस्ताङका सडक र पुल निर्माणमा भएको ढिलाईप्रति मन्त्री जुुग्जालीको चासो
- 1 बर्ष, 7 महिना अगाडि
- १ कार्तिक २०८०, बुधबार
जोमसोम, १ कात्तिक । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले मुुस्ताङ जिल्लामा सडक र पुल निर्माणमा भएको ढिलाईप्रति चासो दिनुुभएको छ । प्रदेश सरकार मार्फत सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगतका दुुई वटा सडक र कालीगण्डकीमा निर्माणाधिन तीन वटा सडक पुुल ढिलासुुस्तीका कारण... पुरा पढ्नुहोस
भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री
- 1 बर्ष, 7 महिना अगाडि
- १ कार्तिक २०८०, बुधबार
जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ । बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो... पुरा पढ्नुहोस
तीन महिनापछि लुलाङमा विजुली बल्यो
- 1 बर्ष, 7 महिना अगाडि
- १ कार्तिक २०८०, बुधबार
बेनी, १ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा तीन महिनापछि विजुली बलेको छ । गत असार २८ गते पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि विद्युत सुविधा उपभोगबाट बञ्चित भएका स्थानीयले लघुजलविद्युत मर्मत भएपछि पुनः विजुली वत्ति बाल्न पाएका हुन् । धवलागिरि गाउँपालिका र जिल्ला समन्वय समितिको... पुरा पढ्नुहोस
म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रमुख
- 1 बर्ष, 7 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । बेनीमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस
शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल
- 1 बर्ष, 7 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
बेनी, ३० असोज । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ । समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद आचार्य, सचिवमा बिष्णुप्रसाद आचार्य, सहसचिवमा सन्तोष शर्मा ढुंगाना र कोषाध्यक्षमा निरमाया मिजार... पुरा पढ्नुहोस
बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ चयन
- 1 बर्ष, 7 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
बेनी, ३० असोज । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे,... पुरा पढ्नुहोस
जयन्ती माविको नवनिर्मित विद्यालय भवन उद्घाटन (फोटो फिचर)
- 1 बर्ष, 7 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
बेनी, २९ असोस : म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । समुदायको अगुवाइमा निर्माण भएको सुविधा सम्पन्न विद्यालय भवनको आइतवार एक समारोहका बिच उद्घाटन गरिएको हो । विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता,... पुरा पढ्नुहोस
बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग
- 1 बर्ष, 7 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
बेनी, २८ असोज । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र... पुरा पढ्नुहोस
बेनी–भकिम्ली सडक स्तरोन्नती योजना सञ्चालनको तयारीमा : भौतिक पूर्वाधार तथा यातायात मन्त्री जुग्जाली
- 1 बर्ष, 7 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
म्याग्दी, २८ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय पर्वत समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गुणराज शर्मा निर्वाचित
- 1 बर्ष, 7 महिना अगाडि
- २८ आश्विन २०८०, आईतवार
बेनी, २८ असोज । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । जलजला ३ मल्लाज माझफाँटमा सम्पन्न समाजको चौथो अधिवेशनबाट... पुरा पढ्नुहोस