ताजा अपडेट

बेनपा ९ मा राप्रपाको वडा कार्यसमिति गठन

बेनी नगरपालीका ९ मा शनिबार पूर्णबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय राप्रपाको वडा कार्यसमिति गठन भएको छ । कमिटिको उपाध्यक्षमा यामबहादुर बानिया, सचिवमा नगेन्द्र बस्नेत, कोषाध्यक्षमा क्षेत्रबहादुर चोखाल र सहसचिवमा अर्जुन खत्री रहनुभएको छ । सदस्यहरुमा गोकर्ण खत्री, सिता खत्री, जितबहादुर कार्की, रामबहादुर जिसी, चक्रप्रसाद शेरचन, कुलबहादुर बस्नेत, भिमबहादुर नेपाली, खिमबहादुर... पुरा पढ्नुहोस

जलजला गाउँपालीकामा निर्वाचनको तयारी

पर्वत, ९ वैशाख । पर्वतका सुरक्षा अधिकारीहरुको टोलीले शनिबार जलजला गाउँपालीकामा स्थानीय तह निर्वाचनको तयारी र सुरक्षा बस्तु अवस्थाको बारेमा अध्ययन गरेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनी, प्रहरी नायव उपरिक्षक शेखर खनाल, जिल्ला निर्वाचन अधिकारी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत कार्यालयका प्रमुखहरुको टोलीले गाउँपालीकाको कार्यालय मल्लाज... पुरा पढ्नुहोस

अपडेट : कागबेनीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

 मुस्ताङ  ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगरपालिका सहित चार स्थानीय तहका उम्मेदवार सार्वजनिक

म्याग्दी, ९ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिकरण गरेको छ । जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा शनिवार चुनाबी कोण सभा मार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो । बेनी स्थित सहित स्मृति चोकमा आयोजित सभामा माओवादीले... पुरा पढ्नुहोस

ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार

म्याग्दी, ९ वैशाख । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको  शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ ।  बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक... पुरा पढ्नुहोस

हाईड्रो भिलेज नारच्याङ्गमा १० जलविद्यूत आयोजना (फोटो फिचर)

म्याग्दी, ८ वैशाख । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत आयोजना भित्रिएका छन् ।  राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ्ग दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर रहेको कारण पर्यटकीय गाविसको रुपमा चिनिँदै आएपनि जलविद्युत आयोजनाहरु भित्रिएसंगै... पुरा पढ्नुहोस

पंचरत्न कम्पनीद्धारा एकदिने ब्यवसायिक कुखुरा तालिम बेनीमा

बेनी, ८ बैशाख । बेनीमा पंचरत्न फिड्स तथा ह्याचरी प्रालि चितवनको आयोजनामा   म्याग्दीका कृषकलाई ब्यवसायिक रुपमा कुखरा पालन सम्बन्धि तालिम दिएको  छ । पंचरत्न कम्पनीले कृषकले ब्यवसायिक रुपमा कुखुरा पालन गर्दा देखिने समस्यालाई समाधान गरि ब्यवसायिक  रुपमा सफल उद्यमी कृषकलाई बनाउन लागि तालिम आयोजना गरेको हो । पंचरत्न फिड्स प्रालिका... पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा थकाली सर्वसम्मत

मुस्ताङ,८ बैशाख । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा पत्रकार सुन्दर कुमार थकालीलाई सर्वसम्मत चयन भएका छन् । घरपझोङ ३ पुथाङ एयरपोर्टमा रहेको होटल ताजमा शुक्रवार भएको शाखाको पहिलो अधिवेशनले आगामी ३ वर्षिय कार्यकालका लागि थकालीको अध्यक्षता ११ सदस्य नयाँकार्यसमिति चयन गरेको हो । नवगठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष सम्झना थकाली,महिला उपाध्यक्ष... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका प्रमुखमा एउटै वडाका पुनद्धय मैदानमा, माओवादी रणनिती बनाउँदै

म्याग्दी, ८ वैशाख । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट एउटै वडाका पुनद्धयले प्रतिस्पर्धा गर्ने भएका छन् । गाउँप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण –६ घोरेपानीका क्याप्टेन डमबहादुर पुन र नेकपा एमालेको तर्फबाट अन्नपूर्ण–६ चित्रेका नारायण पुन उम्मेदवार बन्ने पक्का भएको हो । घोरेपानीका होटल व्यवसायी समेत रहेका... पुरा पढ्नुहोस

गायक कार्कीको ‘निलो निलो सागर’ बजारमा (भिडियो सहित)

म्याग्दी, ७ वैशाख । म्याग्दीका गायक जीवन कार्की अथकले ‘निलो निलो सागर’ बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । कार्की सँगै रिता खड्काको स्वर रहेको सो गितको म्युजिक भिडियो तयार पारि बजारमा ल्याईएको हो । उत्कृष्ट म्युजिक क्रियसन प्रालिको प्रस्तुतीमा आएको गीतमा गायक कार्कीले नै शब्द रचना गरेका... पुरा पढ्नुहोस