ताजा अपडेट

चन्दा सङ्कलन गरी एकपाटेमा शिवालय मन्दिर निर्माण

म्याग्दी, १७ वैशाख । बेनी नगरपालिका–६ एकपाटेका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा रहेका उमा महेश्वर शिवालय मन्दिरको पुननिर्माण गरी शिवलिङ्ग र मूर्ती स्थापना गरेका छन् । आर्थिक अभावका कारण पूननिर्माणको अभावमा अलपत्र परेको मन्दिरलाई स्थानीयबासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पूननिर्मित मन्दिरको शनिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका स्थानीय... पुरा पढ्नुहोस

सिद्धार्थ ज्ञान मन्दिरमा पुरस्कार वितरण

म्याग्दी, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयमा पुरस्कार वितरण गरिएको छ ।    विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कक्षा ५ बाट सर्वोकृष्ट अंक प्राप्त गरि उर्तिण हुन सफल छात्रा दिव्याज्योती केसीलाई क्षेत्रबहादुर श्रेष्ठ  पुरस्कार कोष मार्फत नगद रु ३ हजार सहित पुरस्कृत गरिएको... पुरा पढ्नुहोस

निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया

बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली... पुरा पढ्नुहोस

चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन सुरु (भिडियो लाईभ)

म्याग्दी, १६ वैशाख । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन सुरु भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले शनिवार काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको क्षेत्रमा ख्यातीप्राप्त गायक... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको सचिवालय बैठकले यस्तो निर्णय ग¥यो

म्याग्दी, १५ वैशाख । नेकपा माओवादी केन्द्र म्याग्दीको कार्यालय बैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, उमेद्वार छनौट र काँग्रेससंग भएको चुनावी तालमेलको सहमतीका विषयमा छलफल भएको थियो । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले चुनावी प्रचार अभियानलाई शशक्त र चार वटा स्थानीय तहमा... पुरा पढ्नुहोस

ताकममा नेपाल टेलिकमले मोवाईल टावर स्थापना ग¥यो

म्याग्दी, १५ म्याग्दी । नेपाल टेलीकमले म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबारदेखि मोवाईलको टावर सञ्चालनमा ल्याएको छ । ताकम गाउँको शिरानमा रहेको डाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देविस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी र बिमका टेलिकमका मोवाईल फोन प्रयोगकर्ताहरुलाई सुबिधा पुगेको छ । टावर नहुँदा यसअघि ताकम र आसपासका... पुरा पढ्नुहोस

विपन्न विद्यार्थीलाई शान्ति कोषद्वारा पोसाक सहयोग

म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ छापमा सञ्चालित बागेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार पोसाक सहयोग भएको छ । जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषमार्फत विपन्न विद्यार्थीहरुलाई एकएक सेट पोशाकहरु उपलब्ध गराइएको हो । विद्यालयमा अध्ययनरत विभिन्न ३० जना गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शान्ति कोषले पोशाक सहयोग... पुरा पढ्नुहोस

निजी विद्यालयको शूल्क बढाउने प्रस्तावप्रती विद्यार्थी संगठनको बिरोध

म्याग्दी १५ बैशाख । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन (प्याब्सन)ले गरेको शूल्क वृद्धीको प्रस्ताव प्रती म्याग्दीका विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन् ।     नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी सम्बद्ध संयुक्त विद्यार्थी संघर्ष समितिको केन्द्रिय कार्यक्रम अन्तरगत म्याग्दीमा पनी नेविसंघ र अनेरास्ववीयुले शूल्क बृद्धीको प्रस्ताव कार्यान्वयन नगर्न दवाव दिएका... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेद्वार छनोट संगै चुनावी प्रचारमा तिव्रता दिदै राजनीतिक दल

म्याग्दी, बैशाख १५ – आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले चुनाव लक्षित अभियानलाई तिव्रता दिएका छन् । दलहरुले आफ्नो पक्षमा जित सुनिश्चित गर्न निर्वाचनलक्षित कार्यक्रम बनाउन कार्यकता भेटघाट र प्रचारप्रसारमा लागेका छन् । उम्मेद्वार छनोटसंगै राजनीतिक दलका नेता कार्यकताले आफ्नो पक्षका उम्मेद्वारलाई... पुरा पढ्नुहोस

बैशाख ३१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

बैशाख १४– राष्ट्रपति विद्यादेवी भण्डरीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति... पुरा पढ्नुहोस