ताजा अपडेट

बेनीमा निःशुल्क मानसिक तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

म्याग्दी सदरमुकाम बेनीमा शनिवार निःशुल्क मानसिक तथा प्रजनन लिड्स नेपालले मानसिक बिरामी तथा संरक्षकहरुका लागि आयोजना गरेको उक्त शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी ८० जना र मानसिक रोग सम्बन्धी समस्या भएका ५० जनाले स्वास्थ्य उपचार सेवा लिनुभएको छ । बेनी अस्पताल परिसरमा सञ्चालित शिविरमा स्वास्थ्य चेकजाँच संगै मनोपरामर्श र आवश्यक औषधी... पुरा पढ्नुहोस

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए । “च्युरीबोटस्थित घट्टेखोला हुँदै २५ मुरेसम्म... पुरा पढ्नुहोस

मालिकामा ४७ करोड ७४ लाखको बजेट पारित

म्याग्दी, असार ८ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्तीमगरले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा रु ४३ करोड २७ लाख बजेट पारित

म्याग्दी, ८ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा ७२ करोड ७८ लाखको बजेट पारित

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेकाे छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले कुल ७२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाले ल्यायो आगामी आवका लागि ४९ करोडको बजेट

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९... पुरा पढ्नुहोस

म्याग्दीका पर्यटकीय स्थल जोड्न नौ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी , ७ असार । म्याग्दीका पर्यटकीय स्थलहरु पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त रु १ करोड ५६ लाख बजेटबाट पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा... पुरा पढ्नुहोस

मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकहरुका लागि खाना र बास बस्न मिल्ने गरि डाइनिङ सहितको पाहुना आश्रय स्थल निर्माण गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ९ लाख... पुरा पढ्नुहोस

म्याग्दीमा लागू औषध दुरुपयोगविरुद्ध साताब्यापी कार्यक्रम

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी कार्यक्रम सुरु भएको छ। ‘लागु औषध दुरूपयोग बिरुद्ध लडौंःरोकथाममा जोड दिऔं’भन्ने मूल नाराका साथ सदरमुकाम बेनीमा बिहिबारदेखि प्रभातफेरी कार्यक्रम गरिएको छ । सप्ताहव्यापी कार्यक्रम विद्यालयमा सचेतनामुलक कार्यक्रम,लागुपर्दाथ बिरुद्ध समुदायमा आमा केन्द्रित सचेतनामुलक कार्यक्रम, यूवा क्लव, बाल क्लव... पुरा पढ्नुहोस

कुश्मामा युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुखीकरण

पर्वत सदरमुकाम कुश्मामा विहिवार युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा पर्वत र बागलुङका विभिन्न युवा क्लबका १ सय बढीको सहभागीता रहेको थियो । कार्यक्रममा युवा सञ्जालका संस्थापक अध्यक्ष बिबेक त्रिपाठी... पुरा पढ्नुहोस