ताजा अपडेट

चितवनमा पनि म्याग़्देलीहरू एकजुट हुदै

  चितवन , मंसिर २३ ( “चितवनमा बस्ने म्याग्देलीहरू एक हौ” भन्ने मूल नाराका साथ म्याग्दी ज़िल्लाबाट चितवन ज़िल्लामा स्थायी रूपमा बसोबास गर्दै आएका म्याग्देलीहरूको एक भेलाले तदर्थ समिति गठन गरेको छ । ज्ञानेश्वर सामुदायिक वनको प्रांगणमा सम्पन्न भेलाले दीप बहादुर सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो... पुरा पढ्नुहोस

न्यू वेष्ट पोईन्टको रजत महोत्सव सुरु –(फोटोफिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको बेनी बजारमा रहेको न्यू वेस्ट पोईन्ट माविले रजत जयन्ति महोत्सव सुरु गरेको छ । २५ बर्ष पुगेको अवसरमा रजत जयन्ति बर्ष २०७४को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै बेनीबजारमा झाँकी प्रर्दशन गर्दै आईतबारदेखि रजत जयन्ति मनाउन सुरु गरेको हो । आइतबार बेनीबजारमा २५ बर्षको अवसरमा जिल्लामा... पुरा पढ्नुहोस

म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल आयोजना

म्याग्दी, २४ मंसिर । म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गरेको छ । बिशेष गरि अष्ट्रेलियामा बस्ने म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश साविकका गाविसबासीहरुको पहलमा अष्टे«लियाको सिड्नीमा सन २०१२ मा म्याग्दी जलजला परिवार स्थापना भएको थियो । विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको जलजला परिवारले एकदिवसीय सर्वाधिक... पुरा पढ्नुहोस

म्याग्दीमा समानुपातीक मतगणना सकियो, एमालेलाई धेरै मत

म्याग्दी २४ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव भएको म्याग्दीमा समानुपातीक तर्फको मतगणना सकिएको छ । मंसिर २२ गते पहिलो हुने निर्वाचन प्रणालीको मतगणाना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातीकको मतगणना सुरु गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २६६ र नेपाली काँग्रेसले १७... पुरा पढ्नुहोस

बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा उर्लिएको मानव सागर हेरौँ १०० तस्बिरमा (फोटो फिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी ¥याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी ¥याली गरेका हुन् । नजीकका गाउँ गाउँबाट झरेका नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

तुलाचन परिवारले दिए करोडको चन्दा

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको थाक सातसय क्षेत्र कोवाङको एक बिद्यालयलाई १ करोड आर्थिक सहयोग भएको छ । २ वर्षअघि दिवंगत भएका स्वर्गिय अमरसिंह तुलाचनको पूण्यस्मृति स्वरुप नब्बे वर्षिया बृद्धा रत्न तुलाचन (आमा) र नीजका दाई अर्जुनसिंह तुलाचनले जनआदर्श माध्यमिक बिद्यालयको शैक्षिक बिकास र बिद्यालयको भौतिक पूर्वाधार बिकासमा सहयोग पू¥याउँने उद्देश्यले... पुरा पढ्नुहोस

पर्वतमा बाम गठबन्धनको क्लिन स्विप, बाम गठबन्धनका उम्मेदवार अत्याधिक बहुमतले बिजयी

पर्वत, २४ मंसिर । प्रतिनिधीसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतबाट बाम गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिमा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको पर्वतमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । आईतवार विहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभा... पुरा पढ्नुहोस

बेनीमा बाम गठबन्धनको बिजयउत्सव (फोटो फिचर )

बेनी, २३ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीका तिन वटै सिट जितेको नेकपा एमाले र माओवादी केन्द्रले शनिबार बेनीमा बिजय उत्सव मनाएका छन् । सदरमुकाममा आयोजित विजयउत्सवमा बाजागाजासहित कार्यकर्ताले पाटीको झण्डा लिएर  विजयी उम्मेद्वारले जनतासंग खुशी साट्दै रमाएका थिए । नवनिर्वाचित जनप्रतिनिधि सहित एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले... पुरा पढ्नुहोस

यसरी गयो बागलुङ पहिलो पटक वामपन्थीको कब्जामा

यसअघि अधिकांश समय काँग्रेसले चुनाव जित्दै आएको बागलुङमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सबै सिट बाम गठबन्धनले जितेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरि पुरै ६ सिटका लागि यहाँ मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले... पुरा पढ्नुहोस

जनतासंग गरेको बाचा पुरा गर्छौैः वामगठबन्धनका विजयी उम्मेद्वार (भिडियो)

म्याग्दी,२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि वामगठबन्धनका उम्मेद्वारहरुले जनतासंग गरेको बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन कार्यालय प्रमुखबाट निर्वाचित प्रमाणपत्र लिदै वामठवन्धनका उम्मेद्वारहरुले यस्तो बताए हुन । भिडियो https://www.youtube.com/watch?v=Xnxmcc4bxvU जितसंगै मतदातालाई धन्यबाद दिदै प्रतिनिधिसभाका विजयी उम्मेद्वार भुपेन्द्र थापाले जिल्ला र मुलुकलाई समृद्धिको... पुरा पढ्नुहोस