ताजा अपडेट
‘लोपोन्मुख दुर्लभ हाँस पाईने मुस्ताङको टिटी ताल’
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका ५ टिटी गाउँमा अवस्थित मनोरम प्राकृतिक ‘टिटी ताल’ मा ७ प्रजातिका लोपोन्मुख द्र्लभ हाँसले बासस्थान बनाएर बसेको पाईन्छ ।प्राकृतिक दृष्टिकोणले ओझेलमा परेको प्राकृतिक हाँसको सौन्दर्यले भरिएको यस तालको संरक्षण र बिकासमा सरकारले चाँसो नदिदाँ टिटी तालको महत्व बढ्न नसकेको बताईन्छ । बेनी—जोमसोम सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिका... पुरा पढ्नुहोस
शिखको गिवाङमा हार्तुखोला खानेपानी योजना निर्माण
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी २९ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको गिवाङमा हार्तुखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।२६ लाख ६५ हजार ५८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट भौगोलिक रुपमा बिकट, दुर्गम र छरीएको बस्ती रहेको गिवाङका १४ घरपरिवार लाभान्वित भएका छन् । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरिनुका... पुरा पढ्नुहोस
मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका सांसदलाई भब्य स्वागत
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् ।प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालीकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन्... पुरा पढ्नुहोस
मुक्तिनाथ बहुउदेश्यीय सहकारीद्धारा बहिरा विद्यार्थीहरुलाई सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । बेनीमा रहेको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माविमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाको १० औँ स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हिरा केसीको ८ औँ स्मृती दिवशको अबसरमा स्रोत कक्षालाई रु २५ हजार बराबरको सामाग्री सहयोग... पुरा पढ्नुहोस
जलजला गाउँपालीकाले उद्योग व्यवसायको नियमन थाल्यो
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
जलजला २९ मंसिर । पर्वतको जलजला गाउँपालीकाले उद्योग व्यवासयको नियमन र बजार अनुगमन थालेको छ । संबिधानले दिएको अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रका उद्योग, व्यवसायको बिधागत अनुगमन सुरु गरेको गाउँपालीकाले दर्ताका लागि नितीगत निर्णय गर्दै प्रक्रिया अघि बढाएको छ । यसैक्रममा शुक्रबार जलजला गाउँपालीकाको पर्वत बेनी, मिलनचोक र फर्से बजारका... पुरा पढ्नुहोस
घलेम्दीखोला जलविद्युत आयोजनाको विद्यूत्गृह निर्माण सुरु (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्यले तिब्रता पाएको छ । आगामी ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माणलाई तिब्रता दिएको आयोजनाले पावरहाउस (विद्यूत्गृह) निर्माण कार्य सुरु गरेको छ । विहिवार विद्युतगृहको घलेम्दीखोला जलविद्यूत आयोजनाका सञ्चालक एवम... पुरा पढ्नुहोस
बेनी बचतद्धारा अनाथ बालबालीकालाई न्यानो कपडा वितरण
- 7 बर्ष, 5 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर बालगृहमा आश्रीत ११ जना अनाथ बालबालीकाहरुलाई ज्याकेट र पाईन्ट वितरण गरिएको हो । सहकारीका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस
प्रहरी कार्यालय परिसरमा निर्माण भएको महिला मैत्री भवनको उद्घाटन
- 7 बर्ष, 5 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
म्याग्दी, २८ मंसिर । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहीबार उद्घाटन गरिएको छ ।भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनीकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो । उहाँले महिला मैत्री भवन... पुरा पढ्नुहोस
मतदातालाई धन्यबाद दिन गाउँ गएका साँसदहरुलाई सर्वसाधारणको मागै माग !
- 7 बर्ष, 5 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
म्याग्दी २८ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी... पुरा पढ्नुहोस
यातायात ब्यवसायीले दुख दिएको यात्रुको गुनासो
- 7 बर्ष, 5 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
म्याग्दी २८ मंसिर । बेनी–काठमाडौ रुटमा चल्ने सवारी साधनले दुख दिएको यात्रुले गुनासो गरेका छन् । काठमाडौबाट बेनीका लागि भनेर चढाउने तर मालढुङ्गामा ल्याएर अलपत्र पार्ने गरेको यात्रुहरुको गुनासो बढेको छ । बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी समिति बागलुङद्धारा सञ्चालित ध १ ख ६१२ नम्बरको माईक्रोबस चढेर काठमाडौबाट बेनी... पुरा पढ्नुहोस