ताजा अपडेट

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

  ताकम, १२ पुुष । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले माओवादीले म्याग्दीका पालिका स्तरमा प्रशिक्षण अभियान चलाएको छ ।   नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुुर बुुढा, गण्डकी प्रदेश... पुरा पढ्नुहोस

नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी

  म्याग्दी, १२ पुस । सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खल:को सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३... पुरा पढ्नुहोस

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बल दलमान गुरुङ र गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजा ले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९... पुरा पढ्नुहोस

धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाहरुको सक्रियता

कमल खत्री नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवाहरु सक्रिय भएका छन् । रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्ग अन्तरगत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।... पुरा पढ्नुहोस

आहा ! झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल ( तस्बिरमा हेरौँ)

बेनी, १२ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँमा फुलेको सयपत्री पुल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस

जनताको गुनासो सुन्न मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले सडक स्तरोन्नतीमा ध्यान दिएनन्

  म्याग्दी, ११ पुस । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गरेको थियो । गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा अधिकांश जनप्रतिनिधि र... पुरा पढ्नुहोस

बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुन्छ– सांसद भण्डारी

बेनी, ११ पुुष । म्याग्दी प्रदेशसभा क्षेत्र ९क०बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ । म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा बुुधबार जनभेटघाटका क्रममा नेकपा ९माओवादी केन्द्र०को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूूर्वाधार... पुरा पढ्नुहोस

८४ औं जन्मोत्सवमा सिद्धार्थ माविलाई आर्थिक सहयोग

साधन राम्जाली च्युरीबोट,पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित सिद्धार्थ माविलाई एक लाख रुपैयाँ,उहाँका स्वर्गीय श्रीमान टेकबहादुर पुनको स्मृतिमा एक लाख र... पुरा पढ्नुहोस

गाम्फाधुरी लाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीय सक्रिय

बेनी, १० पुस : म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका स्थानीय धार्मिक पर्यटकीय स्थल गाम्फाधुरीलाई पर्यकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । मंगला–४ र बागलुङको ताराखोला गाउँपालिका–३ को सिमाक्षेत्रलाई समेटिएको गाम्फाधुरी प्राकृतिक रुपमा मनोरम र ऐतिहासिक महत्वका हिसाबले तपस्वीहरुले तपस्या र ध्यान गरेर ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । समुद्री... पुरा पढ्नुहोस

न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा

  म्याग्दी, १० पुस । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा... पुरा पढ्नुहोस