विशेष

कमिसनको चलखेल भएको भन्दै अनुदानको कृषि उपकरण फिर्ता

म्याग्दी ५ असार । जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका भुकम्प प्रभावित कृषकहरुलाई वितरण गर्ने अनुदानका कृषि उपकरण खरिदको क्रममा कमीसनको चलखेल भएको भन्दै एक कृषकले आफुले लिएका उपकरण फिर्ता गर्नुभएको छ । अनुदानका सामाग्री कृषक आफैले खरिद गर्न पाउने भएपनि कर्मचारीले आफू अनुकुलको आपुर्तीकर्ताबाट महँगो मूल्यमा उपकरण खरिद गर्न बाध्य... पुरा पढ्नुहोस

देउवा बालुवाटार सर्दा यसकारण काटिएन बोको

  ५असार .प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् । देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएका थिए भने सोहि अनुसार... पुरा पढ्नुहोस

खप्रसाद बने शान्ति कोषको संरक्षक सदस्य

म्याग्दी,५ असार । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा मंगला गाउँपालिका १ कुहँुका खप्रसाद शेरपुञ्जाले २ लाख आर्थिक सहयोग गरेका छन् । संस्थाको विधान अनुरुप २ लाख आर्थिक सहयोग गरेका शेरपुञ्जा शान्ति कोषको संरक्षक सदस्य समेत बनेका छन् । पहिले १ लाख ३ हजार आर्थिक... पुरा पढ्नुहोस

प्रयाप्त बर्षा नभएपछि म्याग्दीमा धान रोपाई प्रभावित

म्याग्दी, ४ असार । प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाई प्रभावित बनेका छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण रोपाई प्रभावित बनेको हो । मानो खाएर मुरी फलाउने महिनाको रुपमा लिइने असार महिनामा जिल्लाका अधिकाँश कृषकहरुले धान रोपाइ सुरु गर्ने... पुरा पढ्नुहोस

गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

कल्पना पौडेल  – ३ असार। गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा... पुरा पढ्नुहोस

भकिम्लिमा अपाङता भएका रोकाको परिवारलार्ई घर उपहार

म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लिमा अपांगता भएका मानसिङ रोकाको परिवारलाई भुकम्पप्रतिरोधात्मक घर उपहार दिईएको छ। शारिरिक रुपमा अपांगता र आर्थिक रुपमा विपन्न भएको कारण रोकाको परिवारलाई अपांग संघ म्याग्दीमा समन्वयमा आई एन. एफ , वडा कार्यालय भकिम्लि र स्थानीय आमासमुहको सहयोग र श्रमदानमा घर निर्माण गरिएको... पुरा पढ्नुहोस

ओम कुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलिद्धारा रु ८ लाख बढी सहयोग

म्याग्दी, १ असार । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले विपन्नहरुको उपचारमा सहयोग गर्ने उदेश्यले सुरु गरेको १ करोड ५० लाखको अक्षयकोष बनाउने अभियानमा सहयोग जुट्ने क्रम जारी छ । अभियान अन्र्तगत कोषलाई बहराईनमा रहेका म्याग्देलिहरुले रु ८ लाख बढी सहयोग गरेका छन् । बहराईनमा रहेका म्याग्देलिहरुको संस्था म्याग्दी... पुरा पढ्नुहोस

कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु

म्याग्दी,०१ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा हरेक बर्ष आयोजना हुने अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यसबर्ष सीमा क्षेत्रका नेपालीलाई परिचय–पत्र अनिवार्य बनाईएको छ । १० दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारीहरु सीमा क्षेत्रमा पुगीसकेका छन् । गतबर्षहरुमा... पुरा पढ्नुहोस

सुन्तला बिरुवा उत्पादनमा आधुनीक प्रबिधिको प्रयोग

म्याग्दी, ०१ असार । बेनी नगरपालीका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका छन् ।नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रन हाउस (पलास्टीक घर) निर्माण भएको हो । चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने जनाइएको छ । घरभित्र किरा... पुरा पढ्नुहोस

बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो । मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा... पुरा पढ्नुहोस