विशेष

१६ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी ( फोटो फिचर)

म्याग्दी, १८ पुस ।सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको हो । प्रतियोगिताको... पुरा पढ्नुहोस

केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पन्छाउँदै फाईनल प्रवेश ग¥र्यो वेष्ट प्वाइन्ट (फोटो फिचर)

  म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पराजीत गर्दै साविक उप–विजेता समेत रहेको न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा तय गरेको... पुरा पढ्नुहोस

बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५... पुरा पढ्नुहोस

१६ औँ जेसीजकप फुटवलमा माउण्ट एभरेष्ट र वेष्ट प्वाइन्ट फाईनल प्रवेश (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै साविक उपबिजेता– न्यू वेष्ट... पुरा पढ्नुहोस

बेनीमा बधशालाको अभाव: मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?

म्याग्दी, १७ पुष । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् । बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवका लागि आर्थिक स्रोत जुटाउने अभियानलाई तिब्रता

म्याग्दी, १६ पुष । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाका लागि आर्थिक स्रोत संकलन अभियानलाई तिब्रता दिइएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले प्रायोजक र दाताहरुको खोजीलाई... पुरा पढ्नुहोस

जेसीज कप फुटवलमा माउण्ट, वेष्ट प्वाइन्ट, बुद्ध र केवी एकेडेमी सेमिफाईनल प्रवेश

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि सहित बुद्ध एकेडेमी बगरफाँट र केवी एकेडेमी दरबाङ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल... पुरा पढ्नुहोस

क्या गज्जब ! मल्कबाङ्गमा समुदायकै अगुवाईमा कल्भर्ट पुल निर्माण (फोटो फिचर)

म्याग्दी, १६ पुष । म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका... पुरा पढ्नुहोस

क्षत्री समाज म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा चयन

म्याग्दी, १६ पुस । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा क्षत्री चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न समाजको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा अमृता भण्डारी, उपाध्यक्षमा कृष्ण बानियाँ, लक्ष्मी केसी,... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीका साक्षर घोषणा (फोटो फिचर)

शिवाङ, १५ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कबाङ्ग सहित गाउँपालीकालाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई... पुरा पढ्नुहोस