विशेष
गुराँसको फेदमुनी थकान मेटाउँदै पर्यटक !
- 7 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७५, शनिबार
म्याग्दीको पर्यटकीय पुनहिलको पदयात्रामा निस्कीएका पर्यटकहरु घोडेपानीको बेशीमा धकान मेटाएर राताम्मे गुराँसको मनोरम दृष्य अवलोकन गर्दै । तस्बिरः कमल खत्री पुरा पढ्नुहोस
जलजलाको कार्यालय लामाखेतमा स्थानान्तरण, मल्लाजमा तालाबन्दी
- 7 बर्ष, 3 महिना अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
बेनी १४ बैशाख । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिक स्थल रिखार पर्यटकको पर्खाइमा (फाेटाे फिचर)
- 7 बर्ष, 3 महिना अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
म्याग्दी, १४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘रिखार क्षेत्र’ प्रचार प्रसारको अभाबले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिक स्थल ओझेलमा परेको हो । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको रिखारमा जनै पूर्णिमाको दिन... पुरा पढ्नुहोस
रित्तिएका गोठथरीले पर्यटक लोभिदै
- 7 बर्ष, 3 महिना अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
रामबहादुर थापा बागलुङ, १४ वैशाख । कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक... पुरा पढ्नुहोस
म्याग्दीकाे राम्चेमा सामूहिक चौँरीपालन
- 7 बर्ष, 4 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
म्याग्दी ,१३ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् । गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिएका छन् । समूहको कोषमा रहेको रु चार लाख २०... पुरा पढ्नुहोस
पुनहीलदेखी करबाकेली जाेड्ने पदमार्ग सञ्चालनमा
- 7 बर्ष, 4 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
सुरेन्द्र राना म्याग्दी, १३ वैशाख । संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग... पुरा पढ्नुहोस
म्याग्दी सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
- 7 बर्ष, 4 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
म्याग्दी, १३ वैशाख । गृह मन्त्रालयले म्याग्दी सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको कारागार व्यवस्थापन विभागको निर्देशक पदमा सरुवा गरिएको छ । ८ महिना अघि म्याग्दीमा आएका प्रअिज अधिकारीले आफ्नो म्याग्दी बसाईको क्रममा सेवा... पुरा पढ्नुहोस
संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह ताल
- 7 बर्ष, 4 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
म्याग्दी १३ वैशाख । प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बीचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझेलमा परेको हो । मोहरेडाँडामा पर्यटकको आगमन बढे... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको दोस्रो गाउँसभाबाट एघार बिधेयक पारित
- 7 बर्ष, 4 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
(मंगला)म्याग्दी १२ बैशाख । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरिएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो ।गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका,... पुरा पढ्नुहोस
सांसद तुलाचनद्धारा बालिकाको अभिभावकत्व ग्रहण
- 7 बर्ष, 4 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी १२ बैशाख । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले थासाङ गाउँपालिका ४ की एक बालीकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । जनप्रतिनिधिले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर भर्ना अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सांसद तुलाचनले अन्नपूर्ण आधारभुत विद्यालयको कक्षा १ मा स्थानीय कञ्चन बिकलाई भर्ना गराउनुभएको हो ।... पुरा पढ्नुहोस