विशेष
सनराइज युथ क्लबको अगुवाईमा अक्षतामा करिब रु १२ लाखमा देवी मन्दिर र खेलकुद मैदान निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । म्याग्दीको रघुंगगा गाउँपालिका – ३ अक्षतामा युवाहरुको सक्रियतामा खेलकुद मैदान र देवि मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाईमा स्थानीय युवाहरुको पहलमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकुद मैदान निर्माण गरिएको छ ।सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु ४ लाख... पुरा पढ्नुहोस
राममन्दिरमा रामनवमी महामहोत्सवलाई साढे सात लाख सहयोग जुट्यो
- 7 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
जलजला १० चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सञ्चालीत श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञका लागि साढे सात लाख रुपैया सहयोग जुटेको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सव सञ्चालनका लागि शनिबारसम्म भक्तजनहरुबाट सात लाख ५४... पुरा पढ्नुहोस
बनौ–देउराली–डाँडाखोर–लस्ती सडक अन्तरगत बनौ–पोखरी खण्डको ट्याक खुल्यो
- 7 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
बेनी १० चैत । जलजला गाउँपालीका ९ बनौ देखि देउराली डाँडाखोर हुदै लस्ती जोड्ने सडक आयोजनाको बनौ देखि पोखरी खण्डको ट्याक खुलेको छ । सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको आयोजनाको बनौ देखि पोखरीसम्म जोड्ने तिन किलोमिटर पाँच सय मिटर सडकको ट्याक खुलेको हो । जलजला गाउँपालीकाको ७ र ८... पुरा पढ्नुहोस
बलेवा विमानस्थलमा अाजदेखि व्यावसायिक उडान शुरु
- 7 बर्ष, 1 महिना अगाडि
- ९ चैत्र २०७४, शुक्रबार
बागलुङ– बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड... पुरा पढ्नुहोस
१५ औं सूर्यनारायण पुरस्कार डा. बानियाँलाई प्रदान
- 7 बर्ष, 1 महिना अगाडि
- ९ चैत्र २०७४, शुक्रबार
म्याग्दी, बेनी । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले १५ औं सूर्यनारायण पुरस्कार साहित्यकार डा. कर्णबहादुर बानियाँलाई प्रदान गरेको छ । बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रवहादुर केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै डा. बानियाँलाई रु १५ हजार रुपियाँ राशिको... पुरा पढ्नुहोस
विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना
- 7 बर्ष, 1 महिना अगाडि
- ८ चैत्र २०७४, बिहीबार
म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका... पुरा पढ्नुहोस
दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन
- 7 बर्ष, 1 महिना अगाडि
- ८ चैत्र २०७४, बिहीबार
म्याग्दी, ८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन भएका छन् । घरबाट धादिङ आफ्नो दिदीको घरमा जान प्रस्थान गरेका विश्वकर्मा दाधिङ दिदीको घरमा नपुगेको र घरपरवारको सम्पर्कमा समेत नआएपछि घरपरिवार चिन्तीत बनेका छन् । २५ बषिय विश्वकर्मालाई खोजी गरिदिनको लागि घरपरिवारले आग्रह समेत गरेका... पुरा पढ्नुहोस
साँसद र स्थानीयको पहलमा इपिएस परिक्षाको शुल्क बुझाउन रातभर जाग्राम बस्न नपर्ने ! ( फोटो कथा)
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी, ७ चैत । कोरियाली भाषा परिक्षा (इपिएस)को आवेदन फाराम शुल्क बुझाउनको लागि बुधवार साँझदेखि बेनी लाईनमा बसेका सर्वसाधारणलाई रातभर जाग्राम बस्न नपर्ने गरि व्यवस्थापन गरिएको छ । विहिवारदेखि सुरु हुने फाराम शुल्क बुझाउनको लागि आज साँझदेखि नै बेनीको न्युरोड स्थित ग्लोबल आईएमई बैँक परिसरमा सयौँको संख्यामा युवायुवतीहरुको भिड लागेको... पुरा पढ्नुहोस
धौलागिरिमै पहिलो पटक रघुगंगा गाउँपालिका भित्रका सहकारी स्थानीय तहलाई हस्तान्तरण
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी, ६ चैत । धौलागिरिमै पहिलो पटक डिभिजन सहकारी कार्यालय बागलुङले म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । संघीयताको कार्यान्वयनसंग सहकारी संस्था दर्ता, नियमन र प्रर्वद्धनको अधिकार स्थानीय तहमा रहे अनुसार सम्बन्धित स्थानीय तहभित्र रहेका सहकारीहरुको तथ्याङ्क, अभिलेख र कागजपत्र हस्तान्तरण सुरु गरिएको हो । [caption... पुरा पढ्नुहोस
लमसुङ माविमा कक्षा कोठा भवन निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी ७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा रहेको लमसुङ मावीमा करिब छब्बिस लाख रुपैयाको लागतमा कक्षा कोठा भवन निर्माण भएको छ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना मार्फत २५ लाख ७६ हजार ५४० रुपैयाको लागतमा दुई कोठे भवन निर्माण भएको हो ।... पुरा पढ्नुहोस