विशेष
हुलाकचोक देखि ईन्द्रेणीटोल जाने गल्लीको बाटोलाई सहज बनाउन माग
- 7 बर्ष, 4 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
बेनी १७ भदौ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोलका बासिन्दाले हुलाकचोक देखि ईन्द्रेणीटोल जाने बाटोमा पर्ने गल्लीको बाटोलाई सहज बनाउन माग गरेका छन् । ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठको नेतृत्वमा आईतबार नगरपालिकामा पुगेको स्थानीयबासीको टोलीले नगर प्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन्... पुरा पढ्नुहोस
पर्यटन प्रर्वद्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम (फोटोफिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
म्याग्दी, १७ भदौँ । रघुगंगा गाँउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता... पुरा पढ्नुहोस
पहिरोले बाटो बगाएपछि युवाहरुले बनाए पदमार्ग (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा पहिरोले बाटो बगाएर जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता हटाउन युवाहरुले पदमार्ग बनाएका छन् । गलेश्वर हुँदै पिप्ले जाने बाटो अन्र्तगत सेतीपखरामा पहिरोले बाटो नै बगाएपछि आवत जावतमा समस्या भएको थियो । तिजको अवसरमा आवतजावत बढी हुने र पहिरोले बाटो बगाएपछि स्थानीय... पुरा पढ्नुहोस
बेनीमा सुर्या लाईफ ईन्सोरेन्स कम्पनीको शाखा उद्घाटन
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७५, शनिबार
म्याग्दी १६ भदौ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले ग्रहास्थ बिमा निती ल्याउन लागिएको बताउनुभएको छ । सुर्या लाईफ ईन्सोरेन्स कम्पनीको बेनी शाखाको शनिबार भएको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बिमाको पहुँच विस्तारका लागि ग्रहास्थ बिमाको अवधारण अनुसार निती ल्याउन लागिएको जानकारी दिनुभयो ।निर्जीवन बिमातर्फ एक करोड सम्मको ग्राहस्थ बिमा भित्र... पुरा पढ्नुहोस
सिङ्गामा लिफ्टीङ प्रविधि मार्फत सिँचाइ आयोजना अघि बढाईने
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७५, शनिबार
म्याग्दी, १६ भदौ । बेनी नगरपालिकाले वडा नं. ४ सिङ्गामा लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । बस्ती तलको म्याग्दी नदीमा बगेर खेर गइरहेको पानी तानेर खेतीयोग्य जमीनमा सिँचाई गरी खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्ने नगरपालिकाको योजना छ् । सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझो... पुरा पढ्नुहोस
“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”प्रकाशन
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७५, शनिबार
बेनी १६ भदौ । प्राध्यापक डाक्टर कर्णबहादुर बानियाद्धारा लिखीत“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”नामको पुस्तक प्रकाशन भएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनु भएका इतिहाँसमा विद्यावारिधी गर्नुभएका प्राध्यापक बानियाले म्याग्दी जिल्लाको ईतिहाँस, संस्कृति र सम्पदाको विषयमा अनुसन्धनात्मक लेखहरु सहितको पुस्तक प्रकाशन गर्नुभएको हो । पाँच वर्षको अध्ययनपछि विभिन्न तथ्यहरु... पुरा पढ्नुहोस
बेनीमा रोपाई नाच प्रदर्शन (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दी १५ भदौ । बेनीमा एक महिने लामो बर्खेनाच अन्र्तगत शुक्रवार रोपाई नाच देखाईएको छ । बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको बर्खेनाचमा रोपाई नाच संगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच देखाउने प्रचलन रहेको छ । नेपाल भाषा मंका : खल : को मुल आयोजनामा निकालिएको रोपाई नाचमा... पुरा पढ्नुहोस
मोनाको तेस्रो सम्मेलन पोर्चुगलमा हुने
- 7 बर्ष, 4 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो साधारणसभा पोर्चुगलमा हुने भएको छ । आगामी अक्टुबरको २१ र २२ तारिखमा पोर्चुगलको लिसबोन शहरको साना लिसओवा होटलमा हुने साधारणसभाका लागि मोनाका उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा साधारण सभा मुलआयोजक समिति गठन भएको छ । आन्तरिक तयारीका लागि भने... पुरा पढ्नुहोस
गाउँकै पाखो बारीमा समृद्धि खोज्दै युवा
- 7 बर्ष, 4 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दी, १५ भदौँ । घरखर्च चलाउन दैनिक सयौँ युवाहरु विदेश जाने क्रम बढिरहेको बेला एक युवा गाउँकै पाखो बारीमा समृद्धि खोजिहरेका छन् । केही समय विदेश बसेर स्वेदशमा फर्किएका रघुगंगा गाउँपालिका– २ एक्लीखेतका युवा बालकृष्ण केसीले आफ्नै पाखो खेतबारीमा निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै ब्यवसायिक कृषि खेती सुरु गरेका छन् ।... पुरा पढ्नुहोस
दुवाडीमा नयाँ खेल मैदान
- 7 बर्ष, 4 महिना अगाडि
- १४ भाद्र २०७५, बिहीबार
बेनी, १४ भदाैँ ।म्याग्दीको रघुगंगा–८ दुवाडीमा खेल मैदान निर्माण भएको छ । वडा कार्यालयको पाँच लाख रुपैयाँ सहयोगमा स्थानीय काली बराह युवा क्लबले नयाँ खेल मैदान निर्माण गरेको हो । पुरानो खेल मैदान र विद्यालय एकै स्थानमा हुँदा विद्यार्थीहरुको पठनपाठन समस्या सिर्जना भएकोले नयाँ खेल मैदान निर्माण गरिएको क्लबका सचिब... पुरा पढ्नुहोस