विशेष
रघुगंगा गाउँपालिकाको बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई
- 4 बर्ष, 4 महिना अगाडि
- १४ कार्तिक २०७८, आईतवार
म्याग्दी, १४ aकात्तिक । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो ।। बार्षिक... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)
- 4 बर्ष, 4 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
म्याग्दी १४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीका मुल्य मान्यता र सिद्धान्तको... पुरा पढ्नुहोस
रुप्से झरनामा आन्तरिक पर्यटकको भिड (फोटो फिचर)
- 4 बर्ष, 4 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्बिर खिचाउँदै गरेका आन्तरिक पर्यटकहरु । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यो झरनामा पर्यटकहरुको आगमन बढेको छ । मुस्ताङ भ्रमणमा आउने प्राय सबै पर्यटकहरुले रुप्से झरनामा समेत समय बिताउने गरेका छन् । मोटरसाईकल र निजी सवारी सवारी तथा भाडाका सवारी... पुरा पढ्नुहोस
नारच्याङका ५२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान (फोटो फिचर)
- 4 बर्ष, 4 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ज्येष्ठ नागरिकहरुलाई भव्य सम्मान गरिएको छ । वडाभित्र रहेका ८० बर्ष उमेरबढीका सबै ज्येष्ठ नागरिकहरुलाई माला, अविर, खादा, दोसल्ला र नगद सहित सम्मान गरिएको हो । स्थानीय ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज एण्ड सोलुसन प्रा.लिले वडा कार्यालयसंगको... पुरा पढ्नुहोस
प्रवासी म्याग्देली : ‘विपद्का सारथी, लगानीका घोषणा अधुरै’
- 4 बर्ष, 4 महिना अगाडि
- १२ कार्तिक २०७८, शुक्रबार
बेनी, १२ कात्तिक । प्रवासमा रहेका म्याग्देलीहरुको साझा चौतारीको रुपमा म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । सन २००७ देखि सुरु भएको प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गर्ने, आपत्विपतमा सहयोग गर्ने र प्रवासमा आर्जित शिप र पुँजीलाई जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानीको रुपमा भित्र्याउने लक्ष्य सहितको अभियानलाई सन २०११ मा... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीको अधिवेशन : कात्तिक २७ मा प्रदेश निर्वाचन, मंसिर १ मा जिल्ला
- 4 बर्ष, 4 महिना अगाडि
- १२ कार्तिक २०७८, शुक्रबार
म्याग्दी १२ कात्तिक । नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते हुने भएको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएको म्याग्दीमा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन रोकिएको थियो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले विहिवार गरेको निर्णय अनुसार, म्याग्दीमा कात्तिक २७ गते प्रदेश विर्नाचन क्षेत्र र मंसिर... पुरा पढ्नुहोस
बेलायतमा काउन्सिलरको टिकट पाइन् म्याग्देली सुमन पुनले
- 4 बर्ष, 4 महिना अगाडि
- १२ कार्तिक २०७८, शुक्रबार
म्याग्दी १२ कात्तिक । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोटमा जन्मिनुभएकी सुमन... पुरा पढ्नुहोस
बेनीमा शितको थोपा अभियान संस्थाको शुभारम्भ
- 4 बर्ष, 4 महिना अगाडि
- ११ कार्तिक २०७८, बिहीबार
म्याग्दी ११ कात्तिक । सामाजिक काम गर्ने उद्देश्यका साथ म्याग्दीको सदरमुकाम बेनीमा शितको थोपा अभियान संस्था स्थापना भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि सो संस्थाले आफ्नो कार्य सुभारम्भ भएको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यबसायी जीवन कुमार बिश्वकर्माले सेवा गर्ने ब्यक्ति, वा संस्थाले आफ्नो काम... पुरा पढ्नुहोस
म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’
- 4 बर्ष, 4 महिना अगाडि
- ११ कार्तिक २०७८, बिहीबार
बेनी, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा मंगलवार सम्म सम्पन्न भएका ४२ वटा वडा , एक नगरपालिका र ४ वटा गाउँपालिकाको... पुरा पढ्नुहोस
एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित
- 4 बर्ष, 4 महिना अगाडि
- १० कार्तिक २०७८, बुधबार
म्याग्दी १० कात्तिक । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा लिलाराम गौतम, सचिबमा सुवास विश्वकर्मा, उपसचिबमा लक्ष्मण कटुवाल र हिरा बहादुर थापा... पुरा पढ्नुहोस