विशेष

गण्डकीका मुख्यमन्त्रीलाई अनेरास्ववीयू म्याग्दीको १ रुपैयाँ संकलन अभियान

  बेनी, २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयू म्याग्दीले बेनीमा रु १ दान अभियान संचालन गरेका छन् । अनेरास्ववियू म्याग्दीले कार्यकर्ताले परिवारका सदस्यलाई छुट्याउनेमा जोडिएका मुख्यमन्त्री सहित मन्त्री, नेताहरुको तस्वीर आफ्नो अनुहारमा टाँसेर बेनीको बिरेन्द्र चोकमा दान मागेका थिए । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा... पुरा पढ्नुहोस

आधुनिकता, अधिकार र नारी साैन्दर्य

प्रकाश अधिकारी । [caption id="attachment_61296" align="alignleft" width="437"] प्रकाश अधिकारी[/caption] म्याग्दी २६ असार ।  हामी सवै आधुनिक समाजको कल्पना गरिरहेका छौँ । मैले भनिरहनु पर्दैन । आधुनिक समाजमा हरेक बस्तुको विज्ञापनको आधारमा मोलमोलाई हुन्छ ! किनबेच हुन्छ । र व्यापार अपार हुन्छ । सबैलाई थाहा नभएको कुरा पनि होइन् । विज्ञापन... पुरा पढ्नुहोस

म्याग्दीकी लिया पुन मिस एसइई प्रतियोगितामा बिजेता ( तस्विर)

म्याग्दी २६ असार । म्याग्दीकी कृष्टिना पुन (लिया ) मिस एसइई प्रतियोगिताको बिजेता बनेकी छिन् । पोखरामा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई पछि पार्दै पुनले मिस एसइईको उपाधी हात पारेकी हुन् । मिस ट्यालेन्ट र मिस फोटोजेनिकको उपाधी संगै स्कुटर र नगद सहित पुनलाई मिस एसइई २०२२ को ताज पहिराएर उपाधी प्रदान... पुरा पढ्नुहोस

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो । मालिका गाउँपालिका–६ का वडाध्यक्ष... पुरा पढ्नुहोस

माओवादीको पोलिटब्युरोमा गण्डकीका २१ जना

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा,... पुरा पढ्नुहोस

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल (तस्वीर सहित)

म्याग्दी, २५ असार ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् । जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास... पुरा पढ्नुहोस

ताकमको धानखेतको फाँट (फोटो फिचर)

बेनी, २३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा रोपण गरिएको धानखेतको फाँट । यहाँका किसानले धान बालीलाई प्रमुख खेतीको रुपमा लगाउने गर्छन् । यतिबेला अधिकाँशले खेतमा धान रोपेर सकेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

छोरीले ३ स्वर्ण जितेपछि आमा खुसी

  म्याग्दी, २२ असार । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि... पुरा पढ्नुहोस

कालोपत्रेपछि चिटिक्क परेको सडक (तस्विर)

बेनी, २२ असार : बेनी–दरबाङ सडकखण्ड अन्तरगत म्याग्दीको मंगला गाउँपालिका–२ सिमचोकमा कालोपत्रे पछि चिटिक्क देखिएको सडक । यो खण्डमा सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

धु्रवसागर शर्मा म्याग्दी २२ असार । म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्याउनुभएका भएका... पुरा पढ्नुहोस