विशेष

दरवाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  दरवाङ, ११ माघ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

  बेनी, १ माघ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा... पुरा पढ्नुहोस

मन्त्री चुमान र जुग्जालीले कार्यभार सम्हाले

  पोखरा, ११ माघ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार बिहान कार्यभार सम्हाल्नु भएको छ । मन्त्री जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार संकलन र बिक्री वितरण सम्बन्धी प्रदेशगत रणनीतिक योजना... पुरा पढ्नुहोस

तातोपानीमा ग्लोवल आइएमई बैंकको एक्सटेन्सन काउण्टर संचालन

  म्याग्दी, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरिएको छ। पश्चिम भागमा बसोबास गर्ने जनतालाई लक्षित गर्दै तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर औपचारिक रुपमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शुभारम्भ गरेका हुन् । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत... पुरा पढ्नुहोस

माओवादी केन्द्र बेनी नगरको विस्तारित बैठक

  बेनी, ११ माघ । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको विस्तारित बैठक मंगलबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकले गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित हरिबहादुर भण्डारी, राष्ट्रिय... पुरा पढ्नुहोस

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई (तस्बिर सहित)

म्याग्दी, १० माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको... पुरा पढ्नुहोस

रेशम जुग्जालीले लिए मन्त्री पदको शपथ

  म्याग्दी, ११ माघ। गण्डकी प्रदेश सरकारकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका रेशम जुग्जालीसहित ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमालेका रोशन गाहाले आन्तरिक मामिला, सीता सुन्दासले आर्थिक मामिला र... पुरा पढ्नुहोस

रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयमा नियुक्त

  म्याग्दी, १० माघ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन,... पुरा पढ्नुहोस

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

म्याग्दी, १० माघ । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सभा सदस्य रेशम जुग्जाली गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने निश्चित

  बेनी, ९ माघ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक... पुरा पढ्नुहोस