साहित्य

बिना सालिकका नायकहरू

निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिक;   सुन्यौ आकाश ! म बनाउँदैछु सालिक नायकहरूको अर्थात् आमाहरूको जसको आजसम्म कुनै इतिहास छैन ! कुनै सालिक छैन !    ... पुरा पढ्नुहोस