विशेष

प्रथम नगरसभामा पारित योजनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक

म्याग्दी, २साउन । म्याग्दीको बेनी नगरपालिकाको विभिन्न शिर्षकमा बजेट विनियोजन भएको छ । पुजीगत तर्फ १५ करोड ५८ लाख बजेट मध्य ८ करोड ५० लाख ६ ओटा शिषर्कबाट १० ओटै वडालाई समेटेर बजेट विनियोजन भएको छ । सात करोड बजेट मध्ये बेनी नगरपालिकाका १ देखि १० वडालाई  ५० लाखको दरमा... पुरा पढ्नुहोस

बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने

म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको... पुरा पढ्नुहोस

समृद्ध रघुगंगा गाउँपालिका सम्भव छ !

हुन् त् मैले यहाँ उल्लेख गरेका कुराहरु पढी रहदा कतिपयले मलाइ यति झिनो बिषयको उठान गरेछ भन्नु होला त्यसलाई स्वागत छ र कतिपय पाठकको फरक बिचार या बिरोध आउला भद्र असहमतिलाई स्विकार्ने छु भने स्वच्छ बहस गरेर समस्याको समाधान गर्न यो बिषय संग सम्बन्धित हाम्रो पक्ष सधै तत्पर छ ।... पुरा पढ्नुहोस

तातोपानीमा योग शिवीर

म्याग्दी, १ साउन । बेनी नगरपालीका ४ तातोपानी बजारमा योग शिवीर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुक्जालीको संयोजकत्वमा असार १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिवीरमा ३२ जना योगीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य हाम्रो धन हो निरोगी हाम्रो जिवन हो भन्ने मुल नाराका साथ... पुरा पढ्नुहोस

रघुगंगाको बजेट करिब २५ करोड

  म्याग्दी, ३१ असार । रघुगंगा गाउँपालिकाको २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । शनिबार सम्पन्न पहिलो गाउँसभामा उक्त बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । गाउसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख कमला तिलिजाले समृद्ध गाउँपालिका बनाउन तर्फ बजेट केन्द्रीत भएको बताउनुभयो । बजेटले सडक, शिक्षा,... पुरा पढ्नुहोस

फोटो सहितको नामावली संकलन सुरु

म्याग्दी,३१ असार । म्याग्दीमा फोटो सहितको नामावली संकलन सुरु भएको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । १८ बर्ष पुगेका हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपालीहरुको मताधिकार आगामी प्रदेशसभा र प्रतिनिधिसभाको... पुरा पढ्नुहोस

मोना यूएईको अध्यक्षमा कार्की

म्याग्दी, ३१ असार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति यूएईको अध्यक्षमा प्रकाश कार्की निर्वाचित भएका छन् । प्रथम बार्षिकउत्सव तथा साधारणसभाबाट कार्यकारी समिति यूएईको बरिष्ठ उपाध्यक्षमा रुद्र रोकामगर, प्रथम उपाध्यक्षमा टेक फगामीमगर, दिप्तृय उपाध्यक्षमा रन्जित बाँनिया, महासचिवमा विक्रम अधिकारी सचिवमा सुवास राम्जाली, सह–सचिवमा मिनबहादुर भण्डारी, कोषाध्यक्षमा भिमकुमार रानामगर... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको बजेट करिब ३८ करोड

म्याग्दी ३० असार । बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैया बजेट बिनियोजन गरेको छ । बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख... पुरा पढ्नुहोस

आधुनिक किसिमको तास खेल्दै गर्दा ८ जना जुवाडे पक्राऊ

म्याग्दी,३०असार । म्याग्दीमा सदुरमुकाम बेनीमा आठ जना जुवाडे पक्राउ परेका छन् । बेनी नगरपालिका वडा ७ बैकंरोडमा तिनतला घरमाथि कोठामा आधुनिक तरिकाले जुवातास खेलाउने महिला सहित जुवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर घिमिरे जानकारी दिनुभयो । म्याग्दीको मालिका गाउँपालिका ६ की पार्वती पुनले बेनीमा भाडामा लिएर बस्दै... पुरा पढ्नुहोस

अन्नपूर्णको बजेट सार्वजनिकः हाइड्रो हब संकल्प

म्याग्दी, ३० असार । जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । गाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी... पुरा पढ्नुहोस