विशेष

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएको छ। करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ। प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको... पुरा पढ्नुहोस

गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

म्याग्दी , ३१ साउन । म्याग्दीको बेनी नगरपालिका– ५ गाजने गाउँमा परीक्षणको रुपमा गरिएको स्याउ खेतीले उत्पादन दिन थालेपछि कृषकहरु उत्साहित बनेका छन् । समुद्री सतहदेखि २ हजार ५० मिटर उचाईमा रहेको गाजनेमा चार बर्षअघि स्थानीयले परिक्षणको रुपमा स्याउका विरुवा रोपेका थिए । २४ घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका... पुरा पढ्नुहोस

आलुको पकेट क्षेत्रमा उत्पादन घट्यो, माग बढ्यो (फोटो फिचर)

म्याग्दी, ३० साउन । आलु उत्पादनमा पकेट क्षेत्र मानिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नांगी, राम्चे, काफलडाँडा क्षेत्रमा आलुको उत्पादन घटेको छ । जिल्लामा मात्रै नभएर पर्वत, बागलुङ र पोखराका बजारमा समेत स्वादिलो र अर्गानिक आलुको रुपमा खपत हुने यस क्षेत्रको आलु उत्पादनमा गिरावट आएपछि माग धान्न सकेको छैन् । चिसो... पुरा पढ्नुहोस

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ-बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो... पुरा पढ्नुहोस

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असुरक्षित

म्याग्दी , २९ साउन । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो... पुरा पढ्नुहोस

डाँडाखेत सब स्टेसनको पूर्वाधार निर्माण सकियो

म्याग्दी,  साउन२८ गते ।  म्याग्दीको मालिका गाउँपालिका–७, डाँडाखेतमा विद्युत् सब स्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सब स्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सब स्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिनुभयो । “एकाउन्न रोपनीमा... पुरा पढ्नुहोस

बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दी , २८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ मा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस

जिल्लाको सेवा लिन अर्को जिल्लामा होइन, पालिकामै कार्यक्रम र बजेट पठाउन माग

म्याग्दी , २६ साउन । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि सदरमुकाम बेनीमा सुरु भएको बार्षिक समिक्षा एवं असल अभ्यासहरुको आदान प्रदान कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)

पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज... पुरा पढ्नुहोस

सीपयुक्त जनशक्ति अभावले प्रयोग हुन छाड्यो भेडाको ऊन

दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । 'न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो,' उनले भने, 'सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो... पुरा पढ्नुहोस