विशेष

रानीपौवाकी रोजिना बि.क दुइ महिनादेखी बेपत्ता

म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाकी एक बालिका गत जेठ तिन गते देखी बेपत्ता भएकी छन् । रानीपौवाका बिर बहादुर विश्वकर्मा र थममाया विश्वकर्माकी १४ बर्षीया छोरी रोजिना विश्वकर्मा बेपत्ता भएकी हुन् । घरबाट स्कुल जान्छु भनेर जेठ ३ गते बिहान ९ बजे निस्केकी उनी अहिले सम्म घर... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा नौ लाख बढी भेटि संकलन

बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैया भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो... पुरा पढ्नुहोस

जेष्ठ नागरीकद्धारा पुल र बाटो मर्मत

बेनी २२ साउन । बेनीका एक जेष्ठ नागरीकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो । जिर्ण अवस्थामा... पुरा पढ्नुहोस

बेनीमा सेन्चुरी कमर्सियल बैकंको शाखा उद्घाटन

  म्याग्दी २२साउन । म्याग्दीको सदरमुकाम बेनीमा सेन्चुृरी कमर्सियल बैकको १ सय १२ औँ शाखा स्थापना भएको छ । मंगलबार शाखाको उद्घाटन् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र बैकंका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा गरेका हुन् । ८बर्ष अगाडि स्थापना भएको बंैकले ५२ जिल्लामा सेवा विस्तार गरेको छ । बैकको... पुरा पढ्नुहोस

म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २१  साउन।  म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस

बषौदेखिको गुठी समस्या कहिले हुन्छ समाधान !

धिरन खत्री म्याग्दी, २१ साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका झलक खत्रीलाई आफ्नो पुस्तौदेखि भोगचलन गर्दै आएको खेतबारी अंशबण्डा गर्दा समस्या आएको छ । मुक्तिनाथ सदावर्त गुठीको कानुनी अडचनले गर्दा उनीहरुको जग्गा पुस्ता हस्तान्तरणमा समस्या भएको हो । खत्रीले मात्रै होइन् म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– दोबाका... पुरा पढ्नुहोस

बेनीमा ‘स्माट खानेपानी आयोजना’ संचालनका लागि अध्ययन सुरु

म्याग्दी, २० साउन । बेनी नगरपालिकाको मुख्य बजार बेनीलाई प्रविधिमैत्री खानेपानी वितरण गर्नका लागि स्माट खानेपानी आयोजनाको अध्ययन सुरु गरिएको छ । बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको आयोजना र बेनी नगरपालिकाको सहकार्यमा स्माट खानेपानी आयोजना संचालनको लागि प्रारम्भिक अध्ययन सुरु गरिएको हो । सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीलाई थप... पुरा पढ्नुहोस

ब्रर्दश फुड स्टेशन एण्ड क्याफे हस्पिटलचोकमा सुरु

म्याग्दी, २० साउन । ग्राहकलाई मध्यनजर गदै रघुगंगा गाउँपालिका ३ कलेजबाङ र मौवाफाटका दुई युवाले सदरमुकाम बेनीको हस्पिटलचोकमा ब्रर्दश फुड स्टेशन एण्ड क्याफै संचालन गरेका छन् । ईश्वर भण्डारी र दिपक जिसिले ३० लाख लगानीमा सुविधा सम्पन्न फुड स्टेशन सुरु गरेका हुन् । पछिल्लो समय युवापुस्ताहरुलाई लक्षित गरेर ब्यवस्थित रुपमा... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाले नारच्याङ्को विकाससंगै रोजगार

म्याग्दी १८ साउन । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा जलविद्युत आयोजनाको निर्माण कार्यले गाउँको सडक लगायतका पूर्वाधार विकासमा र स्थानीयबासीलाई आयआर्जनको लागि रोजगारी सिर्जना भएको छ ।हाईड्रो भिलेजको रुपमा चिनीएको नारच्याङमा हाल तिन वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । जलविद्युत आयोजनाले कालीगण्डकी र मिस्त्री नदीमा बेलिब्रिज हालेर नारच्याङलाई सडक सञ्जालसंग... पुरा पढ्नुहोस

सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता

म्याग्दी, १८ साउन ।  सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको... पुरा पढ्नुहोस