विशेष
पुर्व शिक्षक फलफूल खेतीमा
- 6 बर्ष, 1 महिना अगाडि
- ५ मंसिर २०७५, बुधबार
म्याग्दी, ५ मंसिर । विभिन्न रोजगारमा लामो समय विताएर अवकासपछि सबैको जिउने आधार फरक हुन्छ । तर सरकारी जागिरमा ४२ बर्ष शिक्षक विताएर अवकास लिएका एक पुर्व शिक्षक फलफूल खेतीमा ब्यस्त छन् । शिक्षक जागिरको अवकास पछि रघुगंगा गाउँपालिका–२ राखु चौउरका ६९ बर्षिय नलबहादुर कार्कीले परम्परागत कृषि खेती परिवर्तन गर्दै... पुरा पढ्नुहोस
रघुगंगामा ब्यापार ब्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु
- 6 बर्ष, 1 महिना अगाडि
- ५ मंसिर २०७५, बुधबार
बेनी, ५ मंसीर। म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ । गाउँपालिकाको ८ वटै वडामा रहेका ब्यापार ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । मंगलवार रघुगंगा गाउँपालिका–२ भगवतीबाट औपचारिक रुपमा व्यवसाय दर्ताको काम सुरु भएको वडा अध्यक्ष रिम बहादुर कटुवालले... पुरा पढ्नुहोस
बेलायतमा कुईनेमंगलेबासीले नदी कटानले बगाएको विद्यालय र बाढी पिडितलाई करिब १४ लाख जुटाए
- 6 बर्ष, 1 महिना अगाडि
- ४ मंसिर २०७५, मंगलवार
म्याग्दी, ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि करिब रु १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीले... पुरा पढ्नुहोस
योगाश्रमलाई करिब चार लाख जुट्यो
- 6 बर्ष, 1 महिना अगाडि
- ४ मंसिर २०७५, मंगलवार
बेनी ४ मङसिर । बेनीमा योगाश्रम भवन निर्माणका लागि तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर करिब चार लाख रुपैयाँ जुटाइएको छ ।नविन आनन्द योग केन्द्रले तिहारमा योगाश्रम भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमको आम्दानी खर्च विवरण मंगलबार सार्वजनिक गरेको हो । बेनी, दरवाङ, बिम, तातोपानी,... पुरा पढ्नुहोस
पत्रकार गौतम सम्मानित
- 6 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०७५, सोमबार
बेनी, ३ मंसिर । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारिता मार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याएका गौतमलाई सोमबार सम्मान गरिएको हो । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा संस्थाले जिल्लामा समाचारलाई विभिन्न माध्यमबाट विश्वसामु... पुरा पढ्नुहोस
तीनजना बिरामीलाई मोना यूएईद्धारा १ लाख सहयोग
- 6 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०७५, सोमबार
बेनी, ३ मंसिर । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई मोना यूएईल संकलन गरेको रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेका छन् । मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति सदस्य... पुरा पढ्नुहोस
बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया
- 6 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०७५, सोमबार
बेनी ३ मङ्सिर । बेनीमा सोमबार संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बागलुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदी र... पुरा पढ्नुहोस
जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०७५, सोमबार
सन्दीप खत्री नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको... पुरा पढ्नुहोस
फैसला कार्यान्वयन बर्ष: म्याग्दीमा साढे ५ करोड रुपैया जरिवाना असुल उपर गर्न बाँकी
- 6 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०७५, सोमबार
म्याग्दी, ३ मङ्सिर । अदालतबाट भएका फैसलामा दोषी ठहरीएका प्रतिबादीहरुबाट म्याग्दीमा करिब साढे ५ करोड रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी रहेको छ । विभिन्न मुद्धामा अदालतबाट भएको फैसलामा दोषी ठहरीएकाबाट ५ करोड ४९ लाख ४२ हजार ४४ रुपैया जरिवाना असुल उपर गर्न बाँकी रहेको हो ।गत बर्षको जिम्मेवारी सरेर... पुरा पढ्नुहोस
ताकममा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट एक हजार जना लाभान्वित
- 6 बर्ष, 2 महिना अगाडि
- २ मंसिर २०७५, आईतवार
सन्तोष गौतम, गोपाल आचार्य ताकम २ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा आइतबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट एक हजार जना भन्दा बढी लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखाराको प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको... पुरा पढ्नुहोस