विशेष
पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १६ मंसिर २०७५, आईतवार
बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस
निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै यसरी निस्कीयो बिप्लप नेतृत्वको नेकपा बेनीमा
- 6 बर्ष, 1 महिना अगाडि
- १६ मंसिर २०७५, आईतवार
म्याग्दी, १६ मंसिर । बलत्कारपछि हत्या भएर ज्यान गुमाएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आईतवार बेनीमा पर्दशन गरेको छ । निर्दोष मालिकामाथि बलत्कार भएर हत्या भएको पुष्टि हुँदा समेत सरकारले हत्यारालाई पहिचान गरि कारबाही गर्न आनाकानी गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाले देशव्यापी कार्यक्रम अन्र्तगत बेनीमा... पुरा पढ्नुहोस
देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- १६ मंसिर २०७५, आईतवार
म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस
गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र उर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
बेनी, १५ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र उर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश ईन्चार्ज... पुरा पढ्नुहोस
मरुवामा खेलमैदान निर्माण
- 6 बर्ष, 1 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
म्याग्दी, १५ मंसिर । बेनी नगरपालिका–६ मरुवा पंगालीथरमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय युवाहरुलाई खेल अभ्यासको लागि सहयोग पुगोस भन्ने उदेश्यले स्थानीय न्यू स्टार युथ क्लबको अगुवाईमा सरकारी बजेट बराबरकै थप लगानीमा खेलमैदान निर्माण गरिएको हो । बेनी नगरपालिका–६ को सिफारिसमा नगरपालिकाबाट रु १ लाख बजेट र स्थानीयबासीबाट रु... पुरा पढ्नुहोस
१७ औँ जेसीज कप फुटवलमा न्यु वेष्ट प्वाइन्ट र केवी एकेडेमी फाइनल प्रवेश (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७५, शुक्रबार
म्याग्दी, १४ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ को फाइनलमा साविक बिजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी र केवी एकेडेमि दरबाङ प्रवेश गरेका छन् । शुक्रवार भएको सेमिफाइनलमा धौलागिरि माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी बोडिङ... पुरा पढ्नुहोस
वैदेशिक रोजगारि त्यागेर स्वदेशमै आत्मनिर्भरको बाटोमा पञ्चासेका खत्री
- 6 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७५, शुक्रबार
बेनी १४ मङ्सिर । दैनिक सयौँ युवायुवतीहरु रोजागारिको शिलसिलामा विदेशीने गरेका छन् । अझ म्याग्दी जिल्लाबाट त प्राय सबैजसो घरबाट कोही न कोही वैदेशीक रोजगारिमै छन् । तर यहाँका एक युवा भने वैदेशिक रोजगारिको आकर्षक सेवा सुविधा त्यागेर स्वदेशमै आन्मनिर्भर बन्नको लागि व्यवसायमा लागेका छन् । रघुगंगा गाउँपालिका–२ राखु पञ्चासेका... पुरा पढ्नुहोस
पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ
- 6 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०७५, शुक्रबार
वासुदेव पौडेल पोखरा, १४ मङ्सिर । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ । हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी... पुरा पढ्नुहोस
भलिबल खेलबाट राष्ट्रिय पहिचान बनाएका राखुका मिलन
- 6 बर्ष, 1 महिना अगाडि
- १३ मंसिर २०७५, बिहीबार
म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जन्मीएका मिलन मल्लको यतिबेला भलिबलमा निकै चर्चा छ । गाउँघरमा सामान्य अभ्यास गर्दा गर्दै मल्लको खेल जिवनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्च बटुल्न सफल भएको हो । मुक्तिधाम माविमा अध्ययन गर्दागर्दै मल्ल स्थानीय र जिल्ला स्तरमा आयोजना हुने खेलकुद प्रतियोगितामा भाग... पुरा पढ्नुहोस
तिम्ल्याह शिशुको उपचारका लागि आर्थिक सहयोग संकलन
- 6 बर्ष, 1 महिना अगाडि
- १२ मंसिर २०७५, बुधबार
बेनी १२ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशूको उपचारका लागि एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूहरुको उपचारका लागि स्थानीयबासी, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट एक लाख १५... पुरा पढ्नुहोस