विशेष
अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन
- wp_days_ago_v3(); ?>
- १६ चैत्र २०७८, बुधबार
काठमाडौं, १६ चैत । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको हो । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत आपूर्तिलाई गुणस्तरीय... पुरा पढ्नुहोस
ऊनको अभावमा चर्खा चल्न छोड्यो
- wp_days_ago_v3(); ?>
- १६ चैत्र २०७८, बुधबार
म्याग्दी १६ चैत । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका... पुरा पढ्नुहोस
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान
- wp_days_ago_v3(); ?>
- १६ चैत्र २०७८, बुधबार
म्याग्दी १६ चैत । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको महासंघ जिल्ला शाखाका सचिब सन्तोष गौतमले जानकारी दिनुभयो । उक्त अवसरमा पत्रकार... पुरा पढ्नुहोस
दरमिजामा खाद्यान्न र ज्यामीको भाउ निर्धारण
- wp_days_ago_v3(); ?>
- १६ चैत्र २०७८, बुधबार
म्याग्दी १६ चैत । म्याग्दीको एक गाउँमा भेला हुने गाउँबासीले वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण गर्ने र वर्षभरी सोही भाउमा खरिद बिक्री गर्ने चलन अझै छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपलिका–४ मा पर्ने दर्मिजा गाउँ परम्परा, रीतिरिवाज र स्थानीयवासीको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ । कसैले... पुरा पढ्नुहोस
रघुगंगामा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न (तस्वीर सहित)
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७८, मंगलवार
म्याग्दी १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको,ठेक्का मार्फत... पुरा पढ्नुहोस
बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७८, मंगलवार
म्याग्दी १५ चैत । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी)। फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र... पुरा पढ्नुहोस
बेनी अस्पतालमा सेवा लिन आउने सेवाग्राही संयमित बन्न आग्रह
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७८, मंगलवार
म्याग्दी, १५ चैत । बेनी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरु सभ्य बन्न आग्रह गरेको छ । पछिल्लो समय अस्पतालमा घटेको घटनाबारे बेनी अस्पताल समितिले पत्रकार सम्मेलन गरी जानकारी गराउदै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसंग सभ्य ब्यवहार देखाउन सेवाग्राहीलाई अस्पतालले आग्रह गरेको हो । बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी... पुरा पढ्नुहोस
बारी जोत्दै बालक (तस्वीर)
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७८, मंगलवार
म्याग्दी १५ चैत । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७८, मंगलवार
बेनी, १५ चैत । लायन्स क्लव अफ बेनी पिस सिटीको सोमबार सम्पन्न सातौं अधिवेशनबाट बर्ष २०२२÷०२३ का लागि अध्यक्ष पदमा नन्दु पाईजा सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, तृतीइ उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्गा बुढामगर सर्वसम्मत... पुरा पढ्नुहोस
मालिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७८, मंगलवार
बेनी, १५ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको... पुरा पढ्नुहोस