विशेष

गुर्जामा आयोजित स्वास्थ्य शिविरबाट तीन सय जना लाभान्वित

  म्याग्दी, १७ फागुन । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै चिकित्सक मार्फत स्वास्थ्य उपचार... पुरा पढ्नुहोस

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

  म्याग्दी, १६ फागुन । धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा... पुरा पढ्नुहोस

बाबियाचौर बजार अनुगमन

  बाबियाचौर, १६ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन... पुरा पढ्नुहोस

म्याग्दीबाट २ हजार विद्यार्थी एसइईमा सहभागि हुँदै

  बेनी, १६ फागुन । म्याग्दीबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २ हजार १ जना विद्यार्थी सहभागी हुने छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले नियमित, ग्रेडवृद्धि र प्राविधिक धारसहित सो संख्याले एसइई परिक्षामा सहभागि हुने जानकारी दिनुभयो । जिल्लाबाट नियमितर्फ १ हजार... पुरा पढ्नुहोस

‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’मा बेनी बोर्डिङ प्रथम

  म्याग्दी, १५ फागुन । सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस... पुरा पढ्नुहोस

म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री

  बेनी, १५ फागुन । म्याग्दीमा रहेका मुद्रण व्यवसायीहरुको भेलाले “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । भेलाले मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनभएको छ । खत्रीको नेतृत्वमा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई, सहसचिवमा भुवन रोका रहनुभएको छ । संघको... पुरा पढ्नुहोस

सन्दीपलाई विदेश जान अनुमति

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो। अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो

  म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी... पुरा पढ्नुहोस

म्याग्दीमा ४१ औँ संघ दिवसको रौनक (फोटो फिचर)

बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्यौली नाच समेत पर्दशन गरेका छन् । नेपाल मगर संघ म्याग्दीमा आयोजनामा बेनीमा स्थापना दिवसको अवसरमा हेमबहादुर पुन... पुरा पढ्नुहोस

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

  म्याग्दी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको दुइ ग्रासरुट अभियान अन्तरगत पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको... पुरा पढ्नुहोस