विशेष

भेडाहरु मर्न थालेपछि कृषकहरु समस्यामा

बेनी, २० कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडखानी क्षेत्रमा भेडाहरु मर्न थालेपछि भेडापालक कृषकहरु समस्यामा परेका छन् । दुई महिनादेखि भेडाहरुले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक कृषक यामबहादुर छन्त्यालले बताउनुभयो । [caption id="attachment_64402" align="alignnone" width="880"] भेडाहरुमा रोगको संक्रमण देखिएपछि नमुना... पुरा पढ्नुहोस

म्याग्दीमा चुनावको तयारी तीव्र

म्याग्दी २० कात्तिक । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । “प्राप्त भएको मतपेटिका, मतपत्र,... पुरा पढ्नुहोस

म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनका उम्मेदवार रेशम जुग्जाली : ‘उमेरले युवा, व्यवहारमा परिपक्कता’

म्याग्दी, १९ कात्तिक । रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उमेद्वार छन् । लोकप्रीयता, जनतासँगको सम्बन्ध, जनयुद्धकालदेखिनै माओवादी आन्दोलन र संगठन विस्तारमा योगदान गरेका जुग्जाली ३९ वर्षका हुन्... पुरा पढ्नुहोस

‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउछौ,’– गठबन्धनका उमेदवार

बेनी, १९ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उमेद्वारहरुले निर्वाचनपछि बन्ने संघीय र प्रदेश सरकारमा म्याग्दीको... पुरा पढ्नुहोस

एमालेको भकुण्डे र बाबियाचौरमा चुनावी सभा

  म्याग्दी, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार विनोद भट्टचनद्वारा चुनावी एजेण्डा सार्वजनिक

  म्याग्दी, १९ कात्तिक । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र पर्यटनलाई प्रमुख एजेण्डा बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने कामहरुबारे... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन हुने

पर्वत १९ कात्तिक । पर्वत स्थित कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले ¥याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै ¥याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले... पुरा पढ्नुहोस

‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता

[caption id="attachment_64370" align="alignnone" width="1024"] रघुगंगा गाउँपालिका ८ कुइनेखानीका ज्येष्ठ नागरिकहरु । तस्बीर म्याग्दीअनलाइन[/caption] गलेश्वर, १९ कात्तिक । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा... पुरा पढ्नुहोस

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

बागलुङ १९ कात्तिक । कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी... पुरा पढ्नुहोस

राजनीतिक दलका उम्मेदवारको गाउँ केन्द्रित चुनावी सभा

म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन । शुक्रबार वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा... पुरा पढ्नुहोस