विशेष
काँग्रेसका महामन्त्री थापा घोडेपानीमा
- 2 बर्ष, 7 दिन अगाडि
- १५ कार्तिक २०८०, बुधबार
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनुु भएको हो । “उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै... पुरा पढ्नुहोस
म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते हुने
- 2 बर्ष, 8 दिन अगाडि
- १४ कार्तिक २०८०, मंगलवार
म्याग्दी, १४ कात्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री... पुरा पढ्नुहोस
रुईसे ‘भ्यूटावर’ वरिपरि गरियो सरसफाई
- 2 बर्ष, 8 दिन अगाडि
- १४ कार्तिक २०८०, मंगलवार
म्याग्दी, १४ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीको नेतृत्वमा रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढार स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ । भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश प्रदेश सदस्य भण्डारी, विष्णु भण्डारी र रेशम कार्की लगायतले मंगलबार विहान भ्यूटावर पुगेर सरसफाई गर्नुभएको थियो... पुरा पढ्नुहोस
‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा सरदयाममा पनि पर्यटक
- 2 बर्ष, 8 दिन अगाडि
- १४ कार्तिक २०८०, मंगलवार
म्याग्दी, १४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा सरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको सरदयाममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।... पुरा पढ्नुहोस
जिविकोपार्जनका लागि भेडापालन (फोटोफिचर)
- 2 बर्ष, 9 दिन अगाडि
- १३ कार्तिक २०८०, सोमबार
म्याग्दी, १३ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाहरुले भेडाबाख्रा चराउने गर्छन् । रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरु हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत... पुरा पढ्नुहोस
स्थानीय सरकारले वेवास्ता गर्दा ‘भ्यूटावर’ वरिपरि भरियो रुखविरुवा
- 2 बर्ष, 10 दिन अगाडि
- १२ कार्तिक २०८०, आईतवार
म्याग्दी, १२ कात्तिक । धौलागिरी आईसफल पदमार्ग अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढारमा निर्माण गरिएको ‘भ्यूटावर’ संरक्षणमा बेवास्ता गर्दा वरिपरि झाँडी भरिएको छ। भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यहाँको महत्व विस्तारै ओझेल पर्ने खतरा बढेको हो । पछिल्लो समय रुईसे–भेडिओढार क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।... पुरा पढ्नुहोस
गण्डकीका भलिबल सेटर चोखाल सम्मानित
- 2 बर्ष, 10 दिन अगाडि
- १२ कार्तिक २०८०, आईतवार
म्याग्दी, १२ कात्तिक । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको बेलमोन्ट भलिबल क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको... पुरा पढ्नुहोस
गलेश्वरमा सुविधायुक्त याक होटल संचालनमा
- 2 बर्ष, 10 दिन अगाडि
- १२ कार्तिक २०८०, आईतवार
बेनी, १२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६... पुरा पढ्नुहोस
बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती
- 2 बर्ष, 10 दिन अगाडि
- १२ कार्तिक २०८०, आईतवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल... पुरा पढ्नुहोस
रू ३ लाख ३० हजार रुपैयाँ तिरेर सरकारी मार !
- 2 बर्ष, 15 दिन अगाडि
- ७ कार्तिक २०८०, मंगलवार
म्याग्दी , ६ कात्तिक : म्याग्दीमा नेपालमै सर्वाधिक धेरै शुल्क तिरेर बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा आज नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको थियो । आईतबार... पुरा पढ्नुहोस