विशेष
जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० र २१ गते हुने
- 1 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०८०, आईतवार
म्याग्दी, ८ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ। जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्यामा छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी,... पुरा पढ्नुहोस
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्विर सहित)
- 1 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०८०, आईतवार
म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन्... पुरा पढ्नुहोस
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- 1 बर्ष, 6 महिना अगाडि
- ७ पुष २०८०, शनिबार
म्याग्दी, ७ पुस । अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।... पुरा पढ्नुहोस
मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए
- 1 बर्ष, 6 महिना अगाडि
- ७ पुष २०८०, शनिबार
बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् । पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले... पुरा पढ्नुहोस
दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण : एमाले उपमहासचिब ज्ञवाली
- 1 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०८०, शुक्रबार
बेनी, ६ पुस : नेकपा एमालेका उपहासचिब प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्वनापूर्ण रहेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा शुक्रवार आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्वोधन गर्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो... पुरा पढ्नुहोस
जामुनाखर्क माविमा पाँच लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना
- 1 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०८०, शुक्रबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना... पुरा पढ्नुहोस
जसले दुई वर्षको ठेक्का एकै वर्षमा भ्याए
- 1 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०८०, शुक्रबार
म्याग्दी, ६ पुस । देशभर थुप्रै आयोजना समयमा नसकिएर अलपत्र परिरहेका बेला म्याग्दीमा भने उल्टो भएको छ । दुई वर्ष ठेक्का अवधि भएको सडक आयोजना एक वर्षमै सकिएको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्ड... पुरा पढ्नुहोस
झिं गाउँमा आयातित मदिरा निषेध !
- 1 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०८०, शुक्रबार
कमल खत्री बेनी ६ पुस ; म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवाहरु कुलतमा फस्ने र ठूलो धनराशी गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झिं गाउँमा आयातीत मदिरा विक्रि वितरणमा रोक लगाईएको हो । परिक्षणको रुपमा एक बर्ष अघिदेखि लागू गरिएको उक्त नियमका कारण गाउँमा... पुरा पढ्नुहोस
विपन्न परिवारकी छात्रा बिमलाको अध्ययनमा मल्कबाङ समाज युकेको साथ
- 1 बर्ष, 6 महिना अगाडि
- ५ पुष २०८०, बिहीबार
म्याग्दी ५ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङकी विपन्न परिवारकी छात्रा बिमला नेपालीको पठनपाठनमा मल्कबाङ समाज युकेले सघाएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकी छात्रा नेपाली कक्षा ११ मा अध्ययनरत छिन् । म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत १७ बर्षिया नेपालीको क्याम्पसतर्फ लाग्ने सम्पूर्ण खर्च मल्कबाङ... पुरा पढ्नुहोस
जलजला गाउँपालिकामा भवन निर्माण सुरु
- 1 बर्ष, 6 महिना अगाडि
- ५ पुष २०८०, बिहीबार
पवर्त, ५ पुस । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद... पुरा पढ्नुहोस