विशेष

सडक नपुगेको गुर्जामा साइकल यात्रा

बेनी, १५ मंसिर:  सडकको पहुँच नै नपुगेको म्याग्दीको दुर्गम बस्ती गुर्जामा साइकल यात्रीहरु पुगेका छन् । धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँमा पहिलो पटक विहिवार पहिलो पटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुग्नुभएको हो । गाउँपालिकाको केन्द्र मुनादेखि लुलाङसम्म सडकको पहुँच पुगेपनि त्यहाँदेखि एक दिनको पैदलदुरीमा सडकको... पुरा पढ्नुहोस

बेनीनगरभित्र अटो रिक्सा सञ्चालनको लागि रुट कायम

बेनी, १५ मंसिर : म्याग्दीको बेनी नगरपालिका भित्र अटो रिक्सालाई व्यवस्थित रुपमा सञ्चालनको पहल थालिएको छ । नगरपालिकाभित्र सर्वसाधारणको सुविधाको लागि अटो रिक्सालाई सञ्चालनमा ल्याईएको छ । बेनीमा सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे, ढलान र स्तरोन्नती गरिएको सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट... पुरा पढ्नुहोस

गर्भवती महिलाको हेलिकप्पटरबाट उद्धार

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीया किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो ।  हिजो दिउँसो बच्चा जन्माउन नसकेपछि बच्चा र आमाको अवस्था जटिल देखिएपछि दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर... पुरा पढ्नुहोस

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन

बेनी, १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो । तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेले मुडा... पुरा पढ्नुहोस

पर्यटकीय गन्तव्य बन्दै केभहिल (फोटो फिचर)

कमल खत्री बेनी, १४ मंसिर । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडो । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाईमा... पुरा पढ्नुहोस

आलु खेती विस्तारका लागि तीन करोड बजेट

  म्याग्दी, १४ मंसिर। म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ। आलुखेती संरक्षण र विस्तारका लागि चालू आर्थिक बर्ष २०८०/८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रुपमा... पुरा पढ्नुहोस

‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा

  म्याग्दी १२मंसिर । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका लागि चार दिने पदयात्रा शुुरु भएको हो ।... पुरा पढ्नुहोस

काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

  म्याग्दी, ११ मंसिर । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरिक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा र अलपत्र बनेका सडक र मोटरेबल पुलको पहिचान गरि ठेकेदारलाई काममा फर्काउन पहल... पुरा पढ्नुहोस

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो ।   कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस... पुरा पढ्नुहोस

सडक र बस्तीले खुम्चिँदै सिमसार क्षेत्र

म्याग्दी । भिरोलो जमिनमा पूर्वतर्फ मोहोडा भएको गाउँ हो, निस्कोट । दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि बनेको पक्की पुल तरेपछि सुरु हुने निस्कोट गाउँ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्छ । पुल तरेपछि ठाडै उकालो मोटरबाटोबाट सवारी साधनमार्फत डेढ घण्टामा निस्कोट गाउँको शिरानमा रहेको आकर्षक बराहा तालमा पुगिन्छ ।... पुरा पढ्नुहोस