विशेष
म्याग्दीको पहिचान, कला संस्कृति र मौलिक रहनसहन (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ आश्विन २०७४, मंगलवार
म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्र्तराष्ट्रियको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न दोस्रो अधिबेशन तथा सम्मेलनको अबसरमा प्रदर्शन गरिएका म्याग्दीका विभिन्न जातजातीको पहिचान झल्कने नृत्य, कला तथा संस्कृतिको भिडियो । https://www.youtube.com/watch?v=keUTDjqme2Q&t=345s सो अबसरमा झाँकी प्रदर्शन सहित म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच संगै पुख्र्यौली नृत्य समेत देखाईएको थियो । पुरा पढ्नुहोस
वैदेशिक रोजगारि त्यागेर भण्डारीद्धयले गरे पर्यटकीय रुईसेमा कृषि फर्म सञ्चालन
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ आश्विन २०७४, मंगलवार
म्याग्दी, ३१ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका दुई युवाले वैदेशिक रोजगारिलाई त्यागेर गाउँमै कृषि फर्म स्थापना गरेका छन् । ३० बर्षका नीरबहादुर भण्डारी र २८ बर्षका प्रकाश भण्डारीले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरेका हुन् । व्यवसायिक पशुपालन र कृषिबाट... पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतीमा शर्मा
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ आश्विन २०७४, मंगलवार
बेनी ३१ असोज । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौ अधिवेशन तथा पन्ध्रौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतीमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन हुनुभएको छ... पुरा पढ्नुहोस
म्याग्दीको पर्यटकीय पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, घोडेपानी ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पुनहिलमा पर्यटकको घुईचो लागेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृष्य अवलोकन गर्न आएका पर्यटकको घुईचो लागेको हो । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा हिजोआज दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा... पुरा पढ्नुहोस
उद्योग बाणिज्य संघ दरबाङ इकाइको अध्यक्षमा सिउँथानी
- 7 बर्ष, 9 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ बजार इकाई समितिको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले गोविन सिउँथानीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पर्वद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिबार दरबाङमा सम्पन्न अधिवेशनले सिउँथानीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।... पुरा पढ्नुहोस
बेनी अस्पतालमै शल्यक्रिया गर्नेको संख्या बढ्यो
- 7 बर्ष, 9 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, २९ असोज । अझैपनि देशका अधिकाँश जिल्ला अस्पताल ‘रिफर अस्पताल’ जस्तै छन् । प्रविधि र जनशक्तिको अभावमा जिल्ला अस्पतालहरुमा शल्यक्रिया सेवा सपना जस्तै लाग्छ । तर, म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको पछिल्लो तीनबर्ष यताको तथ्यांकलाई हेर्ने हो भने यसमा क्रान्ति नै भएको छ । प्रविधि, जनशक्ति र कुशल नेतृत्वले... पुरा पढ्नुहोस
जनता आवास कार्यक्रम अन्तरगत म्याग्दीमा यस वर्ष थप एक सय घर बन्ने ।
- 7 बर्ष, 9 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
बेनी, २७ असोज । आर्थिक रुपमा विपन्न र गरिबीको रेखामुनी रहेका दलित समुदायको भौतिक अवस्थामा सुधार, स्वस्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन म्याग्दीमा सञ्चालीत जनता आवास कार्यक्रमलाई यस वर्ष पनी निरन्तरता दिइने भएको छ । सहरी आवास तथा निर्माण डिभिजन कार्यालय बागलुङ मार्फत गत वर्षदेखि सुरु भएको कार्यक्रम यस वर्ष... पुरा पढ्नुहोस
छोटो समयमै चर्चामा आएकी मोडल भण्डारीलाई स्टेज प्रोग्राममा भ्याईनभ्याइ
- 7 बर्ष, 9 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । अभिनयको क्षेत्रमा चर्चा बटुलेकी म्याग्देली कलाकार रविना भण्डारीलाई स्टेज प्रोग्रामले व्यस्त बनाएको छ । रघुगंगा गाउँपालिका वडा नं. ३ मौवाफाँटमा जन्मेकी भण्डारीले अहिले दशै र तिहारको अबसरमा आयोजना भएका मेलापर्वहरु लाई नृत्यद्धारा तताएकी छिन् । मोडलिङको क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा बटुलेकी भण्डारीले दशैँको... पुरा पढ्नुहोस
स्थानीय उत्पादन बजारीकरणका लागि नांगीमा कोशेली घर
- 7 बर्ष, 9 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायीक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको... पुरा पढ्नुहोस
मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण
- 7 बर्ष, 9 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी, २६ असोज । नेशनल लाईफ ईन्सुरेन्स कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत मंसिरमा बेनीबाट घारतर्फ जादै गरेको जिप कालीगण्डकी नदीमा खसेर दिवंगत भएका अन्नपूर्ण गाउँपालीका ६ घारका रमेश खड्काको परिवारलाई बुधबार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । पोखरेबगरमा आयोजित... पुरा पढ्नुहोस