विशेष

आर्चरी प्रतियोगितामा दोभान बिजयी

म्याग्दी २० फागुन । थकाली समुदायको महान पर्व तोरन्ल्हको अवसरमा आईतबार बेनीमा आर्चरी (घनुषवाण) प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र र थकाली युवा परिवारको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बेनीको दोभान आर्चरी कल्वको ए समूह प्रथम र बि समूह दितृय भएका छन् । छ समूह... पुरा पढ्नुहोस

रुईसे भेडीओडारको सुन्दरता

म्याग्दी, २० फागुन । म्याग्दीको रघुगंगा गाउपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे भेडिओढार समुद्रि सतहदेखि २५ सय २० मिटर उचाईमा रहेको छ । धौलागिरि,अन्नपुर्ण, निलगिरि, गुर्जा हिमाल, चुरे लगायतका दर्जनौ हिमालको मनमोहक हासोसंगैको सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षिकत गरेको छ । सो क्षेत्र धौलागिरि आईसफल पदमार्ग जाने बाटोपनि पर्दछ । बसन्तऋतुसंगै बनमा... पुरा पढ्नुहोस

एकिकृत सम्पत्ती करको बारेमा वडा वडामा अन्तरक्रिया

  बेनी, २० फागुन । आगामी आर्थिक वर्षदेखि बेनी नगरपालीकामा लागु हुन लागेको एकिकृत सम्पत्ती करको बारेमा वडा स्तरमा अन्तरक्रिया गरिएको छ । सरोकारवालाहरुलाई एकिकृत सम्पत्ती कर को बारेमा जानकारी गराउने, प्रचारप्रसार र सम्पत्ती मूल्याङ्कनको आधारका विषयमा छलफल गर्न वडा तहमा अन्तरक्रियालाई तिब्रता दिइएको हो । यसैक्रममा आइतबार बेनपा ७... पुरा पढ्नुहोस

वेष्ट पोईन्ट चौथो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी

बाबियाचौर, १९ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो । उसले यसअघिका तिन वटा प्रतियोगिता जितेर... पुरा पढ्नुहोस

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारणसभा

बेनी, १९ फागुन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको दसौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने वातावरण बनाउन शिक्षा कार्यालय, स्थानीय तह, विद्यालय र व्यवसायीहरुले समन्वय... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न

म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस

समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा

बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युथ क्लवको ग्राउण्ड तथा स्टेज निर्माणका लागि ३ लाख ८० हजार सहयोग जुट्यो

म्याग्दी, १८ फागुन । फागुपुर्णिमाको अवसरमा रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा विभिन्न खेलकुद तथा सास्कृति कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई उद्घाटन प्रदेश सांसद विनोद केसीबाट गरिएको हो । क्लवले आयोजित भलिबल, लठो प्रतियोगिता साथै ग्राउण्ड मर्मत तथा स्टेज निर्माण लागि क्लवले थालेको अभियानमा रोजगारको शिलशिलामा... पुरा पढ्नुहोस

रघुगंगालाई अर्गानीक बनाउने निणर्य

    म्याग्दी १८ फागुन  म्याग्दीको रघुगंगा गाउँपालीकालाई अर्गानीक (प्राङगारीक) बनाउने विहिबार बसेको कार्यपालीका बैठकले निर्णय गरेको छ । मौवाफाँट स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले जैविक खेती प्रबिधिलाई प्रोत्साहन, बिषादी र रासायनीक मलको प्रयोग न्युनीकरण गरि अर्गानीक बनाउने निर्णय गरेको हो ।हाल न्युन मात्रामा भैरहेको बिषादी र रासायनीक... पुरा पढ्नुहोस

छ दशकपछि दुई तिहाई बहुमतको बलियो सरकार : दाहाल

पर्वत, १६ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै ६ दशकपछि दुई तिहाई बमुमत सहितको बलियो सरकार बन्न लागेको बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारमा बुधवारदेखि शुरु भएको दशौ पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको उद्घाटन गर्दै प्रचण्डले २०१५ सालपछि पहिलोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बन्न... पुरा पढ्नुहोस