विशेष

क्याम्पस सभा बाट बिधान संसोधन

बेनी २२ भदौ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्सको शुक्रबार समपन्न १८ औ क्याम्पस सभाले सञ्चालक समितिको पदाधीकारी चयन सम्बन्धि बिधान संसोधन गरेको छ । सभाले सञ्चालक समितिको पदाधीकारी चयनका लागि त्रिभुवन विश्वविद्यालय अनुकुलको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि क्याम्पस सभाले सिफारीस गर्ने तिनजना एक जनाको... पुरा पढ्नुहोस

जलजलाको बराह ताल ओझलमा

म्याग्दी २२ भदौ । प्रशस्त धार्मीक पर्यटकीय सम्भावना बोकेको पर्वतको जलजला गाउँपालिका २ पुरानोगाउँ स्थित बराहताल ओझेलमा परेको छ । पूर्वाधार, संरक्षण र प्रचार प्रसारको कमीले ओझेलमा परेको बराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीय बासीले सक्रियता देखाएका छन् । समुन्द्रि सतहदेखि एक हजार ९५० मिटरको उचाईमा अवस्थित बराहताल... पुरा पढ्नुहोस

म्याग्देली शिक्षक थममायाँ पुन देशकै उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत

म्याग्दी, २१ भदौ । म्याग्देली शिक्षक थममायाँ पुन देशभरमै उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुनुभएको छ । पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष वितरण गर्ने मुलुकभरबाट उत्कृष्ट शिक्षक पुरस्कारबाट पुन पुरस्कृत हुनुभएको हो । म्याग्दीको पाउद्धार माविमा अध्यापनरत शिक्षक पुनले पी.पी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७५ हात पार्नुभएको हो । प्रतिष्ठानले शिक्षा... पुरा पढ्नुहोस

तिप्ल्याङ कालिगण्डकी जलविद्यूत आयोजनाको वातावरणीय प्रतिबेदन सार्वजनिक

बेनी, २१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने कालिगण्डकी नदीमा ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालिगडकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । जलविद्यूत आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको तिप्ल्याङ कालिगण्डकी हाईड्रोपावर प्रा.ली.ले वातावरणीय प्रभाब मुल्यांकन प्रतिबेदन सार्वजनिक गरेको छ । आयोजना प्रभावित क्षेत्र अन्नपूर्ण गाउँपालिका– २ ठुलोबगरमा विहिवार... पुरा पढ्नुहोस

बेनीमा जोगी नाच

म्याग्दी, २१ भदौँ । सदरमुकाम बेनीमा बिहीबार जोगि नाचँ देखाईएको छ । नेपाल भाषा मंका खल म्याग्दीको आयोजनामा जोगिको भेषमा सजिएर जोगी नाचँ देखाईएको हो । वर्खे नाच प्रत्येक वर्ष गरे पनि त्यो भित्र पर्ने रोपाई नाचँ, जोगी नाचँ, हनुमान नाचँ जस्ता ठुला खालका नाचँहरु दुई तिन वर्षको अन्तरालमा देखाईने... पुरा पढ्नुहोस

साउदीमा म्याग्दीका दुई जना सहित ५ जना अल्पत्र

बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका २ जना सहित ५ जना युवाहरु अल्पत्र परेका छन् । २ बर्ष अघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदविर घर्ति सहित सिन्धुपाल्चोकका २ र बर्दीयाका १ जना युवाहरु कम्पनीको दुव्र्यवहारको कारण अल्पत्र परेका हुन्... पुरा पढ्नुहोस

हिमाल आरोहण खुल्ला गर्न माग

म्याग्दी २० भदौ । म्याग्दीका धवलागिरी गाउँपालिका १ गुर्जा स्थित हिमालहरुमा आरोहण खुल्ला गर्न माग गरिएको छ ।वडा पालिकाको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहणका लागि खुल्ला गर्न माग गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका हिमालहरुमा सरकारले वि.स २०५२ देखि आरोहण बन्द... पुरा पढ्नुहोस

काफलडाँडामा श्रमदानबाट पदमार्ग

म्याग्दी २० भदाै ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्ग अन्तरगत करबाकेली देखि फुलबारी खण्डको जंगलमा पैदलमार्ग निर्माण गरेका हुन् । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाहरुले श्रमदान गरेर तिन किलोमिटर पदमार्ग निर्माण गरिएको समितिका रवी गर्बुजापुनले जानकारी दिनुभयो । ... पुरा पढ्नुहोस

धवलागिरीकी अध्यक्ष पुनलाई मातृशोक

बेनी २० भदौ । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई मातृशोक परेको छ । धवलागिरी गाउँपालिका ४ खिवाङ निवासी पुनकी आमा देवीकाको मंगलबार ९० वर्षको उमेरमा निधन भएको हो । स्वासप्रस्वास सम्बन्धि समस्याको बिरामी पुनको निवासमै निधन भएको हो । उहाँलाई पोखराको अस्पतालमा लामो समय उपचार गराएपछि केही दिन अघि हेलीकप्टर... पुरा पढ्नुहोस

रेडक्रस दिवसमा विद्यालयमा सरसफाई

म्याग्दी, २० भदौ । ५६औं नेपाल रेडक्रस दिवसको अवसर पारेर मङ्गलबार पौलस्त्य माध्यमिक विद्यालय परिसर भीरमुनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजना र विद्यालय तथा युवा रेडक्रस सर्कलको सहआयोजनामा विद्यालयमा सरसफाई गरिएको हो । रेडक्रस दिवसको अवसरमा विद्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रममा रेडक्रसका पदाधिकारी,... पुरा पढ्नुहोस