विशेष
अरिङ्गालवालीकाे पहिचान दिदै सिर्जना
- 6 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७५, मंगलवार
बेनी, १६ असाेज । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’... पुरा पढ्नुहोस
विद्यार्थी निष्कासन फलोअप : तत्काल अध्ययनको प्रबन्ध मिलाउन गाउँपालिकाको निर्देशन
- 6 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७५, मंगलवार
म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माविमा बिषयगत शिक्षकको व्यवस्थापन गरि नियमित पठनपाठनको माग गर्दै आन्दोलित बनेका विद्यार्थीहरुलाई एक महिनाको लागि निस्कासन गरिएको घटना प्रति गाउँपालिकाको ध्यानकर्षण भएको छ । विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीहरुलाई अध्ययनबाटै बञ्चित गराउने गरि गरेको निर्णय तत्काल बदर गरि उनीहरुलाई सहज... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसको स्व–मूल्याकंन रिपोट सार्वजनिक
- 6 बर्ष, 1 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
म्याग्दी, १५ असोज । क्यूएए प्राप्तीका लागि म्याग्दी बहुमुखी क्याम्पसले तयार गरेको स्वमूल्याकंन रिपोट सार्वजनिक गरिएको छ । सोमबार क्याम्पस संचालन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले संचालक समिति सदस्य र प्रध्यापकको उपस्थितमा तयार गरिएको स्वमूल्याकंन रिपोट सार्वजनिक गरेका हुन् । विश्व विद्यालय अनुदान आयोगको निर्देशनमा क्याम्पसमा भईरहेको गतिविधिहरुलाई समेटेर तयार पारिएको... पुरा पढ्नुहोस
सुकुम्बासी बालबालीकालाई पाेर्तुगलमा रहेका केसीद्धारा आर्थिक सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
म्याग्दी, १५ असोज । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई रु २५ हजार आर्थिक सहयोग गरिएको छ । रघुगंगा गाउँँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहेका ओकील केसीले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सहयोगदाता केसीले उपलब्ध गराउनुभएको सहयोग आईतवार बेनीमा आयोजित एक कार्यक्रममा... पुरा पढ्नुहोस
२५ बर्ष पुरा गरेको अवसरमा कैलाश विकास र्बैकंले देशभर सप्ताह कार्यक्रम
- 6 बर्ष, 1 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
म्याग्दी, १५ असोज । कैलाश विकास बैंक लिमिटेडले २५ बर्ष पुरा गरि २६ बर्ष पुगेको अवसरमा देशभरका बैकहरुमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकको रजत जयन्ती अवसरमा शाखा बेनीले आयोजित सप्ताह कार्यक्तम सोमबारदेखि सुरु गरेको हो । विगत ५ बर्षदेखि सेवा दिदै आएको शाखा बेनीले आयोजना गरेको सप्ताह कार्यक्रमलाई... पुरा पढ्नुहोस
अमर मावि चिमखोलामा नियमित पठनपाठनको माग गर्दै आन्दोलीत विद्यार्थीहरु निष्कासित
- 6 बर्ष, 1 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
म्याग्दी, १५ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयले कक्षा १० का २२ जना विद्यार्थीहरुलाई निष्कासन गरेको छ । बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निष्कासन गरेको... पुरा पढ्नुहोस
प्रेश यूनियनको अध्यक्षमा राकेश शर्मा
- 6 बर्ष, 1 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष सुरेन गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार... पुरा पढ्नुहोस
विद्यार्थी पुनको उपचारका लागि लायन्स दोभानको सक्रियतामा २० हजार सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयको ११ मा अध्ययरत सविन पुनको उपचारका लागि लायन्स क्लव अफ म्याग्दी दोभानको सक्रियतामा २० हजार १०० रुपैया संकलन गरि सहयोग गरिएको छ । फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका धौलागिरि गाउँपालिका– ३ मुना घर भएका पुनको उपचारका लागि सो सहयोग गरिएको हो... पुरा पढ्नुहोस
प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी
- 6 बर्ष, 1 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने... पुरा पढ्नुहोस
सामुहिक कुखुरा पालनबाट आयआर्जन
- 6 बर्ष, 1 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो । केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै... पुरा पढ्नुहोस