विशेष
बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँदै
- 7 महिना, 20 दिन अगाडि
- २१ चैत्र २०८०, बुधबार
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको... पुरा पढ्नुहोस
दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान
- 7 महिना, 20 दिन अगाडि
- २१ चैत्र २०८०, बुधबार
बेनी, २१ चैत । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७ बिम हुदै डाडागाउ जोड्ने सडक स्तरोन्नतिका लागि बुधबार रु. २० करोड बजेट बराबरको... पुरा पढ्नुहोस
धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो
- 7 महिना, 20 दिन अगाडि
- २१ चैत्र २०८०, बुधबार
बेनी, २१ चैत ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो... पुरा पढ्नुहोस
म्याग्दीमा मनाईयो सहकारी दिवस
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
मुलुक तीन खम्बे अर्थनीति अनुसार चले पनि सहकारीको नियमन तथा निगरानीमा राज्य संयन्त्र पनि कमजोर भएको जस्तो देखिएको गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले बताउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको मुल समारोहमा सम्बोधन गर्दै भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीति भनिएतापनि सबै खम्बालाई मजबुत बनाउनका लागि प्रयास गरिनु पर्ने... पुरा पढ्नुहोस
ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
बेनी, २० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको धारापानीका... पुरा पढ्नुहोस
अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
म्याग्दी, २० चैत । अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकरणमा... पुरा पढ्नुहोस
मल्लाजको दहमा एक दम्पतीको हत्या
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ । गएराती अज्ञात समूह/ब्यतीले बर्ष ६८ का सुर्य बहदुर जिसि र उहाँको श्रीमती अन्दाजी बर्ष ६५ कि गमला जिसिको हत्या भएको हो । उनिहरुको गएराती घर भित्र सुतिरहेको अबस्थामा हत्या भएको र आज बिहान घरभित्र नै मृत्त अबस्थामा... पुरा पढ्नुहोस
जलजलाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
लामाखेत, २० चैत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ । आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो । पहिलो आवधिक... पुरा पढ्नुहोस
धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो... पुरा पढ्नुहोस
बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु
- 7 महिना, 21 दिन अगाडि
- २० चैत्र २०८०, मंगलवार
बेनी, २० चैत । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ । नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच... पुरा पढ्नुहोस