विशेष

निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा

  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् । ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित... पुरा पढ्नुहोस

ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता 

बेनी, २० कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् । धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनिहरुले ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो

म्याग्दी २० कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नं. ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धका उम्मेद्वारलाई भोट हाल्न... पुरा पढ्नुहोस

भेडाहरु मर्न थालेपछि कृषकहरु समस्यामा

बेनी, २० कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडखानी क्षेत्रमा भेडाहरु मर्न थालेपछि भेडापालक कृषकहरु समस्यामा परेका छन् । दुई महिनादेखि भेडाहरुले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक कृषक यामबहादुर छन्त्यालले बताउनुभयो । [caption id="attachment_64402" align="alignnone" width="880"] भेडाहरुमा रोगको संक्रमण देखिएपछि नमुना... पुरा पढ्नुहोस

म्याग्दीमा चुनावको तयारी तीव्र

म्याग्दी २० कात्तिक । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । “प्राप्त भएको मतपेटिका, मतपत्र,... पुरा पढ्नुहोस

म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनका उम्मेदवार रेशम जुग्जाली : ‘उमेरले युवा, व्यवहारमा परिपक्कता’

म्याग्दी, १९ कात्तिक । रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उमेद्वार छन् । लोकप्रीयता, जनतासँगको सम्बन्ध, जनयुद्धकालदेखिनै माओवादी आन्दोलन र संगठन विस्तारमा योगदान गरेका जुग्जाली ३९ वर्षका हुन्... पुरा पढ्नुहोस

‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउछौ,’– गठबन्धनका उमेदवार

बेनी, १९ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उमेद्वारहरुले निर्वाचनपछि बन्ने संघीय र प्रदेश सरकारमा म्याग्दीको... पुरा पढ्नुहोस

एमालेको भकुण्डे र बाबियाचौरमा चुनावी सभा

  म्याग्दी, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार विनोद भट्टचनद्वारा चुनावी एजेण्डा सार्वजनिक

  म्याग्दी, १९ कात्तिक । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र पर्यटनलाई प्रमुख एजेण्डा बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने कामहरुबारे... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन हुने

पर्वत १९ कात्तिक । पर्वत स्थित कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले ¥याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै ¥याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले... पुरा पढ्नुहोस