विशेष

ढोरपाटन सिकार आरक्षमा बँदेल सिकारमा गएनन् नेपाली

बागलुङ, २८ मङ्सिर । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन । यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए... पुरा पढ्नुहोस

काम छाडेर ठेकेदार सम्पर्कविहिन भएपछि ताकममा अस्पताल भवन अलपत्र

बेनी, २८ मंसिर ।म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ । निर्माण व्यवसायिले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधिन ५ शैया क्षमताको अस्पताल भवन योजना अलपत्र परेको हो । गत बर्षको हिउँददेखि नै काम छाडेका निर्माण व्यवसायि अहिलेसम्म पनि काममा नर्फकिएपछि गाउँपालिका... पुरा पढ्नुहोस

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन

बेनी, २७ मंसिर । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिका गाउँपालिका–६ को रातोढुङ्गा र ७... पुरा पढ्नुहोस

मुनामा आयोजित व्यवसाय दर्ता शिविरमा १५ वटा फर्म दर्ता

म्याग्दी २७ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आयोजित दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र... पुरा पढ्नुहोस

आहा ! ताकम गाउँ (तस्बिरमा)

बेनी, २७ मंसिर : चक्रिय धौलागिरि पदमार्ग अन्तरगत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । समथर फाँटमा रहेको ताकम गाउँमा खेतियोग्य जमिन समेत प्रशस्तै छ । यहाँ परम्परागत ढुंगाले छाएका घरहरु अधिक मात्रामा छन् । पछिल्लो समय यहाँ शहरीकरणको... पुरा पढ्नुहोस

गाईगोरु पाल्नेलाई अनुदान

पर्वत २७ मंसिर । पर्वतकाे जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाई/गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले... पुरा पढ्नुहोस

स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाख संकलन

उर्मिला रेग्मी म्याग्दी २७ मंसिर । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । “रु ३५ लाख ५९ हजार छ सय सहयोग घोषणा भएको... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको चुनावी समिक्षा

म्याग्दी,२६ मंसिर । नेपाली कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक एवम् चुनावी समिक्षा सम्पन्न भएको छ। सोमबार बेनीमा जिल्ला, प्रदेश, पालिका र वडाका पदाधिकारीहरु बिच चुनावी समिक्षामा बोल्ने बक्ताले म्याग्दीमा गठबन्धन सफल भएको बताएका हुन् । म्याग्दीमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेद्वाहरु प्रतिनिधिसभा कांग्रेस म्याग्दीका सभापति खमबहादुर... पुरा पढ्नुहोस

अझै बनेन रातोढुङ्गामा निर्माणधीन सवस्टेशन

म्याग्दी, २६ मंसिर । मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छैन् । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीकी नेतृ गौचन समानुपातिक तर्फबाट गण्डकी प्रदेश सभा सदस्य चयन

म्याग्दी, २५ मंसिर । म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन प्रदेश सभा सदस्य चयन हुुनुभएको छ । जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई गौचनको नाम सिफारिस गरेको हो । नेपाली काँग्रेसको गण्डकी प्रदेस समिति सदस्य र नेपाल महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन... पुरा पढ्नुहोस