विशेष
धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको दुइ ग्रासरुट अभियान अन्तरगत पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको... पुरा पढ्नुहोस
योजना कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायमलाई प्राथमिकताः मन्त्री जुग्जाली
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी १४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायम गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आईतवार म्याग्दी सदरमुकाम बेनीमा सरकारी कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गर्दै मन्त्री जुग्जालीले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउन सरकारी... पुरा पढ्नुहोस
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
पोखरा, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी १४ फागुन । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आईतवार... पुरा पढ्नुहोस
जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गछौँ : प्रधानमन्त्री प्रचण्ड
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
काठमाडौँ १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताउनु भएको छ । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आज... पुरा पढ्नुहोस
उत्कृष्ट खेलाडी घोषित
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी, १४ फागुन । बेनीमा सम्पन्न आठौँ जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएकी मंगला गाउँपालिकाकी रिक्जना माझी । मंगला माविको कक्षा ८ मा अध्ययनरत रिक्झना माझीले तीन हजार, एक हजार पाचँसय मिटर सहित रिले दौड र त्रिपल जममा... पुरा पढ्नुहोस
एमालेको मंगलामा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । दुई महिने ग्रासरुट अभियान अन्तरगत ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान सम्वन्धी अभिमुखीकरण भएको हो... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकार अल्पमतमा
- 1 बर्ष, 9 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
पोखरा १ ४ फागुन । राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै त्यसको असर गण्डकी प्रदेशमा परेको हो । राप्रपाको शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले संघीय र प्रदेश सरकारलाई दिएको... पुरा पढ्नुहोस
जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई
- 1 बर्ष, 9 महिना अगाडि
- १३ फाल्गुन २०७९, शनिबार
म्याग्दी, १३ फागुन । जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, ७ रजत, ८ कास्य पदक हात पार्दै बेनी नगरपालिका प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण,... पुरा पढ्नुहोस
जग्गा वर्गीकरणमा म्याग्दीका स्थानीय तह अलमलमा : ‘जग्गा किनबेच र राजस्व घट्यो’
- 1 बर्ष, 9 महिना अगाडि
- ११ फाल्गुन २०७९, बिहीबार
म्याग्दी ११ फागुन । म्याग्दीका स्थानीय तह जग्गाको वर्गीकरण गर्न अलमलमा परेका छन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र अंशबन्डा लगायतका कार्य विगत नौ महिनादेखि पूर्ण रुपमा रोकिएका छन् । जग्गा कारोवारमा जग्गा कित्ताकाट नगरिकन सग्लो जग्गा विक्रि... पुरा पढ्नुहोस