म्याग्दी समाचार

म्याग्दीमा विविध कार्यक्रम गरि प्रजातन्त्र र निर्वाचन दिवस मनाइयो

बेनी, ७ फागुन । बेनीमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६७ औ प्रजातन्त्र तथा प्रथम निर्वाचन दिवस मनाइएको छ । प्रभातफेरी, प्रवचन र अन्तरक्रिया कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो । दिवसको अवसरमा राजनितिकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुले बेनीमा विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित ¥याली निकालेका थिए ।... पुरा पढ्नुहोस

नृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी, ४ फागुन । बेनी सामुदायीक माविमा मंगलबार बेनी सामुदायीक युरेस कप अन्तर मावि लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ७ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी आवासिय मावि प्रथम, बेनी सामुदायीक मावि दितृय, न्यु वेष्ट पोईन्ट आवासिय मावि तितृय भएका छन् । प्रथम, दितृय र तितृयलाई कप र... पुरा पढ्नुहोस

रक्तक्यान्सर पिडित सिताको उपचारमा अष्टेलियाबाट १ लाख १० हजार सहयोग

म्याग्दी, ३ फागुन । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि अष्टे«लियाबाट १ लाख १० हजार बढी सहयोग प्राप्त भएको छ । अष्ट्रेलियामा रहनुभएका भगवती–८ का खिम क्षेत्रीको नेतृत्वमा उक्त सहयोग जुटेको हो । सहयोग जुटाउन क्षेत्रीको परिवारबाट रु ५५ हजार र थप ५५... पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघ म्याग्दीमा दुई लाख बढीको अक्षयकोष घोषणा

म्याग्दी, ३ फागुन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमा दुई लाख पाच हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ । शाखाको मंगलबार बेनीमा सम्पन्न पाँचौ अधिवेशनको अवसरमा उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोष स्थापनाका लागि शाखाका निवर्तमान अध्यक्ष सुरत केसीले एक लाख, उपाध्यक्ष मालती खत्रीले ५५ हजार ५५५ र... पुरा पढ्नुहोस

स्थानिय निकाय कर्मचारी संघको अध्यक्षमा पदम भण्डारी

म्याग्दी,३ फागुन । स्थानीय निकाय कर्मचारी संघ म्याग्दीको तेस्रो साधारण सभा तथा अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले जिविसका सूचना अधिकारी पदम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ई. बिमलरञ्जन कार्की, सचिवमा बेदनाथ सुवेदी, कोषाध्यक्षमा देवी केसी र सहसचिवमा निर्मला सुवेदी निर्वाचीत हुनुभएको छ... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा शर्मा निर्वाचित

म्याग्दी ३ फागुन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित हुनुभएको छ । शाखाको मंगलवार बेनीमा सम्पन्न पाँचौ अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले शाखाको पदाधीकारी, सदस्य सहित केन्द्रिय र क्षेत्रीय पार्षदहरु समेत सर्वसम्मत रुपमै निर्वाचित गरेको छ । समितिको... पुरा पढ्नुहोस

विकास प्राविको नवनिर्मित भवन उद्घाटन

म्याग्दी,१ फागुन । म्याग्दीको बावियाचौर ६ सल्यानमा रहेको श्री विकास प्राथमिक विद्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । विद्यालयको भवन निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउनु हुने स्वर्गीय लालबहादुर जिसीको श्रीमती चेतकुमारी जिसीको छोराबुहारी बेदबहादुृर÷माया जिसी, धुव्र÷विना जिसीलाइ,े स्वर्गिय दलबहादुर कटुवाल क्षेत्रीको स्मृतिमा एक लाख १ हजार ५५ रुपैय... पुरा पढ्नुहोस

पिप्लेमा सम्पन्न स्वास्थ्य शिवीरबाट करिब पन्ध्र सय लाभान्वित

म्याग्दी, १ फागुन । म्याग्दीको पिप्लेमा सम्पन्न निशुल्क स्वास्थ्य शिवीरबाट करिब पन्ध्र सय जना लाभान्वित बनेका छन्। पिप्लेमा रहेको स्थानीय क्रियटिभ युथ ग्रुप (सिवाइजी) र पिप्ले महिला विकास सहकारी सस्थाको संयुक्त आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको हो । शिवीरमा नाक,... पुरा पढ्नुहोस

बालमन्दिरमा बयालीस लाखको लगानीमा पूर्वाधार निर्माण

बेनी, २६ माघ । बेनी नगरपालीका ७ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बयालीस लाख रुपैया भन्दा बढीको लगानीमा पूर्वाधार निर्माण भएको छ । सरकारी निकायको सहयोगको तुलनामा तिन गुणा बढी रकम स्थानीय स्रोतबाट जुटाएर पक्कि कक्षाकोठा भवन, खानेपानी सुबिधा सहितको छात्रा मैत्री शौचालय निर्माण भएको हो । २८ लाख ३६... पुरा पढ्नुहोस

स्ववियू चुनाबलाई लक्षित गरि अनेरास्ववियूद्धारा प्रचार अभियान सुरु

म्याग्दी, २६ माघ । आगामी फागुन १४ गते हुने स्ववियु चुनावलाई लक्षित गरि अनेरास्ववियू म्याग्दीले प्रचार अभियान थालेको छ । चुनाबमा आफ्नो संगठनलाई जिताउन विभिन्न अभियान सहित प्रचार अभियानलाई तिब्रता दिइएको अनेरास्ववियू म्याग्दीले जनाएको छ । अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसले मंगलवार संगठन दर्ता संगै सदस्यता बितरणको काम लाई पनि तिब्रता... पुरा पढ्नुहोस