म्याग्दी समाचार
विशालको उपचारका लागि अमेरिकाबाट सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- ६ श्रावण २०७४, शुक्रबार
म्याग्दी,६ साउन । विशाल बुद्धुजाको उपचारका लागि अमेरिकामा रहेको म्याग्देलीबाट ९३ हजार ओमकुमारी शान्ति कोषलाई सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेकी दिपा पुनको नेतृत्वमा संकलन भएको सो रकम समाजसेवी दशरथ कर्माचार्यले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ न्यारच्याङ्गका बिशाल बुद्धुजाको मुखकोे हड्डी... पुरा पढ्नुहोस
ने.बि.संघ म्याग्दीले यसरी सम्झीयो विपिलार्ई
- 8 बर्ष, 1 महिना अगाडि
- ६ श्रावण २०७४, शुक्रबार
म्याग्दी, ६ साउन । नेपाल विद्यार्थी संघ म्याग्दीले जननायक बिपि कोईरालाको ३५ औं स्मृती दिवसको अबसरमा बेनी नगरपालिका ९ मा पर्ने धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाम मन्दिर परिसरमा सरसफाई गरि मनाएको छ । सोमबार पुजा गर्न आउने भक्तजनले फालेको फोहोर र अब आउने सोमबारलाई लक्षित गरि सरसफाई गरीएको हो ।... पुरा पढ्नुहोस
लोकदोहोरी अवार्डको प्रतिस्पर्धामा म्याग्दीकी कार्की, एसएमएस मार्फत भोट गर्न आह्वान
- 8 बर्ष, 1 महिना अगाडि
- ६ श्रावण २०७४, शुक्रबार
म्याग्दी, ६ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लाकदोहोरी अवार्ड– २०७४ को सर्वोकृष्ट पाँच भित्र म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की छनौटमा परेकी छिन् । पाँच प्रतिस्पर्धी मध्ये भोटिङको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरिनेछ् । स्थानीय स्तर हुँदै राष्ट्रिय स्तरसम्म नै लोकदोहोरीको क्षेत्रमा चर्चा बटुल्न सफल म्याग्देलि कलाकार कार्कीलाई बिजेता... पुरा पढ्नुहोस
बागलुङ कालिका मन्दिरको भेटी एक करोड
- 8 बर्ष, 1 महिना अगाडि
- ६ श्रावण २०७४, शुक्रबार
बागलुङ, ६ साउन । बागलुङको कालिका भगवती मन्दिरको आम्दानी एक वर्षमा १ करोड १५ लाख ३९ हजार ८ सय रुपैयाँ भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त रकम आर्थिक वर्ष २०७२र७३ को भन्दा २५ लाख ३४ हजारले बढी हो । समिति अध्यक्ष राजु खड्काका अनुसार उक्त आर्थिक वर्षमा ९०... पुरा पढ्नुहोस
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- ५ श्रावण २०७४, बिहीबार
म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक रुटको रुपमा पहिचान गरिएको धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ बर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच बर्षदेखि नियमित रुपमा पूर्वाधार निर्माणको काम भईरहेको छ । मनोरम हिमसृङखलाको दृष्यावलोकन गर्न... पुरा पढ्नुहोस
छेपारेका बासिन्दालाई सिपमुलक तालीम
- 8 बर्ष, 1 महिना अगाडि
- ५ श्रावण २०७४, बिहीबार
बेनी ५ साउन । बेनी नगरपालीका ३ छेपारेका बासिन्दालाई सिपमुलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत २२ जनालाई तालीम प्रदान गरिएको हो । छेपारेमा गठित नमुना लघुउद्यमी समूहका १२ जनालाइ ढाका बुनाई, ८... पुरा पढ्नुहोस
अपडेटः बेगखोलामा डाईभर्सन निर्माण भएपछि बेनी जोमसोम सडकमा सिधा सवारी सुचारु
- 8 बर्ष, 1 महिना अगाडि
- ५ श्रावण २०७४, बिहीबार
म्याग्दी ५ साउन ।म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि अबरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सुचारु भएको छ । बुधवार राती आएको बाढीले बेगखोलामा बनाईएको अस्थायी पुल भत्काएपछि बेनी –जोमसोक सडकमा सिधा सवारी अबरुद्ध बनेको थियो । बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरि... पुरा पढ्नुहोस
बाढीले बेगखोलाको पुल बगाएपछि बेनी जोमसोम सडकमा सिधा सवारी अबरुद्ध
- 8 बर्ष, 1 महिना अगाडि
- ५ श्रावण २०७४, बिहीबार
म्याग्दी ५ साउन । म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । गत बर्ष आएको बाढीले बेगखोलामा रहेको पुल बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको थियो । सो ठाउँमा गयराती आएको बाढीले... पुरा पढ्नुहोस
पोखरा अस्पतालमा श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी शान्ति काठमाण्डौमा वेपत्ता
- 8 बर्ष, 1 महिना अगाडि
- ४ श्रावण २०७४, बुधबार
म्याग्दी, ४ साउन । विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी एक युवती काठमाण्डौ पुगेर वेपत्ता भएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३ बर्षिय शान्ति दर्जी एक साता अघिदेखि काठमाण्डौबाट सम्पर्क विहिन भएकी हुन् । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी... पुरा पढ्नुहोस
नेत्रराजले जन्मदिनमा गरे शान्ति कोष र बिरामीलाई सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- ४ श्रावण २०७४, बुधबार
म्याग्दी, ४ साउन । म्याग्दीका एक युवाले जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मृगौला रोगी टिकाकुमारी शर्माको उपचारका लागि सहयोग गरेका छन् । मंगला गाउँपालीका २ का नेत्रराज सुवेदीले कोषको डेढ करोडको अक्षयकोष स्थापनाको लागि सञ्चालन गरिएको अभियानमा पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिनुभएको... पुरा पढ्नुहोस