म्याग्दी समाचार
कालीपुल–मल्लाज पदमार्गको उद्घाटन
- 8 बर्ष, 23 दिन अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, २९ असोज । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वतको मल्लाज माझफाँट जोड्ने पक्की पदमार्गको शनिबार उद्घाटन गरिएको छ । विकास बेल्जियम संस्थाको ५७ लाख रुपैयाँको लगानी स्थानीय उपभोक्ताको २० लाख रुपैयाँका लगानीमा निर्माण सम्पन्न भएको पदमार्गको पाँच बर्षपछि उद्घाटन गरिएको हो । संस्थाका पूर्वअध्यक्ष जिल भरवोट र वर्तमान उपाध्यक्ष केरलले कालीपुल... पुरा पढ्नुहोस
बेनीमा स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी २७ असोज । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दी, कदम म्याग्दी र स्वास्थ्य सेवा स्रोत केन्द्र काठमाडौको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य अधिकारको अबस्था, यसले समेटिएको क्षेत्र र म्याग्दीमा... पुरा पढ्नुहोस
आज देखी छाप मेला सुरु
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
असोज, २७ म्याग्दी । बेनी नगरपालिका –५ छापमा छाप युवा क्लवले शुभदिपावलीको अवसरमा आज देखी मेला सुरु गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अथिति निर्माण व्यवसायि संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले यस्ता मेला पर्वले खेल क्षेत्रमा ठुलो भुमिका खेल्ले बताएका छन् । कार्यक्रममा बिशिष्ठ अथिति बेनपा– ५ का वडा... पुरा पढ्नुहोस
बेगमा माओवादी केन्द्रको वडा सम्मेलन
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगमा शनिबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जसकुमार गर्बुजाको अध्यक्षतामा २७ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा हिमकुमार गर्बुजा, सचिवमा समिर बिक र कोषाध्यक्षमा यमराज पुन रहनुभएको छ । सदस्यहरुमा... पुरा पढ्नुहोस
जनमोर्चाको कार्यकर्ता प्रशिक्षण सुरु
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी,२७ असोज । राष्ट्रिय जनमोर्चा म्याग्दीको आयोजनामा शुक्रबारदेखि बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आसन्न संघ र प्रदेशसभा निर्वाचनको सम्बन्धमा पार्टीको धारणा, नितीको विषयमा कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले आयोजित प्रशिक्षण तथा बैठक पश्चात उमेद्वार समेत चयन गरिने भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय प्रतिनिधि धर्मबहादुर कुँवर, प्रदेश... पुरा पढ्नुहोस
म्याग्दीमा बाल हेरचाह र बालशिकाईको लागि अभिभावक शिक्षा
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । म्याग्दीमा गर्भाबस्थादेखि प्रारम्भीक उमेर समुहका बालबालिकाको अभिभावकहरुलाई स्याहार सुसार र शिकाई सम्बन्धि ज्ञान, शिप र क्षमताको विकास गर्न अभिभावक शिक्षा दिन थालिएको छ। प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)को ब्यवस्थापनमा म्याग्दी जिल्लाका विभिन्न २५ वटा विद्यालयमा प्राथमिक तहका बालबालिकालाई लक्षित गरिएका... पुरा पढ्नुहोस
छोटो समयमै चर्चामा आएकी मोडल भण्डारीलाई स्टेज प्रोग्राममा भ्याईनभ्याइ
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । अभिनयको क्षेत्रमा चर्चा बटुलेकी म्याग्देली कलाकार रविना भण्डारीलाई स्टेज प्रोग्रामले व्यस्त बनाएको छ । रघुगंगा गाउँपालिका वडा नं. ३ मौवाफाँटमा जन्मेकी भण्डारीले अहिले दशै र तिहारको अबसरमा आयोजना भएका मेलापर्वहरु लाई नृत्यद्धारा तताएकी छिन् । मोडलिङको क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा बटुलेकी भण्डारीले दशैँको... पुरा पढ्नुहोस
अष्ट्रेलियाबाट आयो सम्भोजको भन्नेले के के भन्छन्…(भिडियो सहित)
- 8 बर्ष, 26 दिन अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
काठमाडौं– गायक सम्भोज मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।... पुरा पढ्नुहोस
स्थानीय उत्पादन बजारीकरणका लागि नांगीमा कोशेली घर
- 8 बर्ष, 27 दिन अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायीक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको... पुरा पढ्नुहोस
ताकमको घुम्ती शिवीरमा १२१ जनालाई नागरीकता वितरण
- 8 बर्ष, 27 दिन अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार घुम्ती शिवीर सम्पन्न भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ... पुरा पढ्नुहोस