म्याग्दी समाचार

म्याग्दी महोत्सवमा राजघरनाको लाइभ गजल गायन (भिडियो सहित)

म्याग्दी, ७ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा शनिवार लाईभ गजल गायन गरिएको छ । राजघरना रेष्टुरेण्ट काठमाण्डौबाट आएका कलाकारहरुको टोलीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई लाइभ गजल गित गाएर मनोरञ्जन प्रदान गरेका हुन् । यो मन त मेरो नेपाली हो बोलको गितबाट गजल गित गाउन सुरु गरेका उनीहरुले नेपाली... पुरा पढ्नुहोस

‘महिलाले गर्ने श्रमलाई पूँजिमा रुपान्तरण गर्न उद्यमशिलता आवश्यक’

बागलुङ, ६ माघ ।  महिलाहरुलाई समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल बनाउनका लागि आर्थिकसंगै नेतृत्व विकासमा सहभागी गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।   परिवर्तनका लागि महिला सञ्जाल सिगानाले बानपा ८ वडा कार्यालयको सहयोगमा सञ्चालन गरेको तिन दिने उद्यमशिलता तथा नेतृत्व विकास तालिमका सहभागी महिलाहरुले यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस

मल्लाजमा महिलाहरुका लागि सञ्चालित प्याड बनाउने तालिम सम्पन्न 

पर्वत, ६ माघ ।   उद्यमशिलता मार्फत महिलाहरुलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सञ्चालित २ दिने सेनेटरी प्याड बनाउने शनिबार सम्पन्न भएको छ ।   महिला चेतना केन्द्र पर्वतको आयोजना तथा साविक माँझफाट गाविसको आर्थिक सहयोगमा सञ्चालित तालिममा साविक मल्लाज गाविसका ६० जना महिलाहरुको सहभागिता... पुरा पढ्नुहोस

बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी

बेनी ६ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ ।कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड कल्वका... पुरा पढ्नुहोस

तातोपानीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण

म्याग्दी, ६ माघ । बेनी नगरपालिका–४ तातोपानीका बासिन्दाले नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरेका छन् । उपल्लो तातोपानीका बासिन्दा म्याग्दी नदीको किनारमा ३२ मिटर पक्की पर्खाल निर्माण गरेका हुन् । बजारलाई नदी कटानबाट जोगाउनका लागि नौ मिटर अग्लो पर्खाल निर्माण गरिएको स्थानीय कुमार केसीले जानकारी दिनुभयो । तातोपानी युवा... पुरा पढ्नुहोस

मुसुङमा स्वर्गाश्रम युवा क्लबद्धारा आयोजित माघेसंक्रान्ति मेलाको रौनक (फोटो फिचर)

माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा स्थानीय स्वर्गाश्रम युवा क्लबले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरेको छ । कला संस्कृति र खुलकुद क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको उजागर गर्ने उदेश्यले आयोजित मेलामा पुरुष भलिबल, महिला भलिबल, ताराखेल लगायतका खेलकुद प्रतियोगिता संगै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । सो... पुरा पढ्नुहोस

मराङको आर्वाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना

म्याग्दी ६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङको आर्वाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ ।भौगोलिक बिकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य उपचार सेवा प्राप्त गर्नबाट असुबिधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुबिधाका लागि गाउँपालीकाको पहलमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको हो । अर्वाङ स्थित गाउँघर किल्नीकको भवनमा... पुरा पढ्नुहोस

सूचना प्रणाली व्यवस्थापन तालीम सुरु

बेनी ६ माघ । बेनीमा शुक्रबारदेखि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणाली व्यवस्थापन तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वय, मालिका र रघुगंगा गाउँपालीकाको आयोजनामा सुरु भएको तालीम तिन दिन सम्म सञ्चालन हुनेछ् । तालीममा दुई वटै गाउँपालीकाका वडा सचिवहरुको सहभागिता रहेको छ ।  धौलागिरी र... पुरा पढ्नुहोस

नगरपालिकाद्धारा नवनिर्वाचित सांसद्लाई सम्मान

म्याग्दी, ६ माघ । बेनी नगरपालिकाले प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी तीनजना सांसदलाई शुक्रबार सम्मान गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधीसभाका सदस्य भुपेन्द्र थापा, प्रदेशसभा ‘क’ का सांसद विनोद केसी र ‘ख’ की सांसद नरदेवी पुनलाई नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र वडाअध्यक्षहरुले फुलमाला र... पुरा पढ्नुहोस

धौलागिरि गाउँपालिका-४ ताकमका लाल पुनको आगोलागिबाट साढे दुइलाखको क्षती

म्याग्दी, ४ माघ । पुष २७ गते राती गोठमा लागेको आगोबाट म्याग्दीको धौलागिरि गाउँपालिका-४ ताकमका लाल पुनको साढे दुईलाखको क्षती भएको छ । एकतले खाना पकाउने गोठमा भएको आगोलागिबाट सो क्षती भएको हो । आगोलागिबाट गोठमा भएको अन्न, नगद, कपडा र पशुचौपाय जलेटर नष्ट हुदाँ सो बराबरको क्षेती भएको घटनास्थल... पुरा पढ्नुहोस