सुन्दर गाउँः
- २ चैत्र २०७४, शुक्रबार
- 2176 पटक पढिएको

बेनी नगरपालिका ३ ओखलढुङ्गा र डोलेको चिटिक्क परेको बस्ती । परम्परागत रुपमा निर्माण गरिएको सो घरहरुमा एकै नासको रङ्गहरु प्रयोग गर्दा देखिएको सुन्दर गाउँको दृष्य। २५ मिटर उचाईमा रहेका पर्यटकियस्थल स्वर्गाश्रम जादाँ सदरमुकाम बेनीदेखि दुधेखोला, राहुखोला, राखु हुदै जादा चिटिक्क परेको ओखलढुङ्गा र डोले गाउँ देख्न सकिन्छ । सो गाउँँलाई संरक्षण गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बन्न सक्छ । तस्विरः धिरन खत्री
