म्याग्दी समाचार

गलेश्वर मन्दिरमा  छ लाख भेटि संकलन

म्याग्दी २४ मंसिर । बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा एकै दिन छ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गत बिहीबार बालाचर्तुदशी पर्वमा शतबिज छर्न र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटीले सो रकम संकलन भएको हो । बालाचर्तुदर्शी पर्वमा छ... पुरा पढ्नुहोस

बालबालिकाको लागि फर्सीको खिर

बेनी २४ मङसिर । म्याग्दीका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पौष्टिक आहराका लागि फर्सीकाे खिर बनाएर खुवाउन थालेका छन् । एउटै परिकारबाट बालबालिकाको शारीरिक तथा वौद्धिक विकासका लागि आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले फर्सीको खिर बनाएर खुवाउन थालेका हुन् । फर्सीको महत्व बुझेपछि आमाहरु बालबच्चालाई खिर बनाएर खुवाउन थालेका... पुरा पढ्नुहोस

सहकारीको मुठ्ठिदान अभियानबाट विद्यार्थीलाई सहयोग

बेनी २४ मङसिर । बेनीमा महिलाहरुले सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठिदान संकलन गरेर विपन्न विद्यार्थीलाई सोमबार नगद र खाद्यान्न सहयोग गरेको छ । संस्थाकी सेयर सदस्य स्वः तेजकुमारी गैरे (रुविना)को स्मृतिमा बेनपा ६ स्थित जामुनाखर्क माविका दुई जना छात्रालाई खाद्यान्न सहित नगद दुई हजार एक सय... पुरा पढ्नुहोस

मल्कबाङमा दरखोला मेला आयोजना हुँदै

म्याग्दी, २४ मंसिर । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा विविध खेलकुद मेला आयोजना हुनेभ एको छ । आगामी पौष १५ गतेदेखि स्थानीय सनलाइट युवा क्लबले दरखोला मेला आयोजना गरेको हो । मेलामा पूरुष भलिबल, महिला भलिबल र पुरुष बास्केटबल लगायतका खेलकुद प्रतियोगता आयोजना हुने क्लबले जनाएको छ । सो अबसरमा स्थानीय... पुरा पढ्नुहोस

मल्कबाङमा मोतिलाल स्मृति पुरस्कार वितरण

म्याग्दी, २४ मंसीर । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयमा मोतिलाल स्मृति पुरस्कार प्रदान गरिएको छ । गत बर्ष एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उर्तिण हुन सफल विद्यार्थिलाई मल्कबाङ समाज युकेद्धारा स्थापित मोतिलाल स्मृति पुरस्कार प्रदान गरिएको हो । गत बर्ष एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउन सफल गोपाल... पुरा पढ्नुहोस

दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई

बेनी २३ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक विकटताका कारण दग्नाममा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य सेवा लिन समस्या भएपछि दर्मीजाबासीको सुबिधाका लागि गाउँपालिकाले इकाई स्थापना गरेर सेवा विस्तार गरेको हो । एक जना अहेव र एक जना कार्यालय... पुरा पढ्नुहोस

मौलाउँदो भ्रष्ट्राचार नियन्त्रणका लागि नागरिक जागरण आवश्यक

बेनी २३ मंसिर । म्याग्दीमा मौलाउँदै गएको भष्ट्रचार नियन्त्रणका लागि नागरिक जागरणको आवश्यकता रहेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।भ्रष्ट्राचार विरुद्धमा शुसासनको पक्षमा युवा अभियानले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले विकास निर्माण देखि सार्वजनिक सेवा प्रवाहमा भ्रष्ट्राचारको जालो झाँगीएको भन्दै चिन्ता व्यक्त गरेका थिए । सडक निर्माणका क्रममा डोजरको... पुरा पढ्नुहोस

च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी २४ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । भवनको शनिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख शम्भु श्रेष्ठको सञ्चालन र स्थानीय रेशम पुनको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा... पुरा पढ्नुहोस

वारिबेनीमा एनआइसी एशियाको घरदैलो

बेनी २३ मङसिर । एनआइसी एशिया बैङ्कको जलजला गाउँपालिका ३ वारिबेनीमा रहेको शाखाले घरदैलो घरेको छ । बैङ्कको कर्जा, निक्षेप सम्बन्धि योजनाको सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले शाखाका कर्मचारीहरुको टोलीले घरदैलो गरेका हुन् । वारिबेनीका स्थानीयबासी र व्यवसायीहरुकहाँ घरदैलो गरीएको बैङ्कका शाखा प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो । एनआइसी एशियाले म्याग्दीको... पुरा पढ्नुहोस

झिँमा सुरक्षित प्रसुती सेवा केन्द्र सुरु (फाेटाे फिचर)

म्याग्दी, २२ मंसिर । म्यादीको रघुगंगा गाउँपालिका–५ झिँमा घरमै हुने प्रसुती सेवालाई हटाउन सुरक्षित प्रसुती सेवा सुरु गरिएको छ । झिँ स्वास्थ्य चौकीको स्तरउन्नती गरि प्रसुती सेवालाई सञ्चालन गरिएको हो । वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत रु २ लाख २२ हजारमा प्रसुती सेवाको लागि आबश्यक पर्ने समाग्री गरिद र पूर्वाधार... पुरा पढ्नुहोस