म्याग्दी समाचार
धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस
- 6 बर्ष, 5 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
म्याग्दी ९ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका... पुरा पढ्नुहोस
सिंगामा सिँचाई आयोजना निर्माण सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
बेनी ८ चैत । व्यवसायिक खेतीको विकासका लागि बेनी नगरपालिकाको एउटै वडामा पाँच वटा सिँचाई आयोजना निर्माण सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाई सुबिधा विस्तारका लागि बेनी नगरपालिका–४ सिंगामा लिफ्ट र पोखरी प्रबिधिका पाँच वटा सिँचाई आयोजना निर्माण सुरु भएको हो । खाद्यबाली, तरकारी र फलफुल उत्पादन वृद्धी गर्न... पुरा पढ्नुहोस
लायन्स क्लवको चुनाव प्रचार टोली बेनीमा
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
बेनी ८ चैत । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको ३२५ बि १ को आगामी बैशाखमा हुनै छैटौ जिल्ला सम्मेलनबाट चयन हुने सेकेण्ड भ्वाइस डिष्ट्रिक्ट गर्भनर पदका लागि उमेद्वारी घोषणा गरेका विश्वेश्वर आचार्यको टोलीले शुक्रबार बेनीमा चुनाव प्रचार गरेका छन् । बैशाख ७ र ८ गते हुने सम्मेलनबाट चयन हुने भ्वाइस... पुरा पढ्नुहोस
म्याग्दीमा सबै परिक्षाकेन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
म्याग्दी, ८ चैत । चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रमा परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि सेनेटरी... पुरा पढ्नुहोस
पोर्तुगलमा चैते दशैँमा जनसम्पर्क समितिको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
म्याग्दी, ८ चैत । नेपाली काँग्रेसको भातृय संगठन जनसम्पर्क समिती पोर्तुगलको आयोजनामा चैते दशैँ पर्वको अवसरमा पार्तुगलमा बृहत साँस्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम हुने भएको छ । मार्च २४ तारिख आइतवारको दिन लीस्वनको बेलाभीस्ता पार्कमा सो कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समिति पोर्तुगलका कार्यबहाक अध्यक्ष ओकील केसीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
पर्यटकियस्थल झाँक्रीपानीमा भ्युटावर निर्माण सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
म्याग्दी, ८ चैत । ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दृष्य नजिकबाट अवलोकन गर्न सकिने मंगला गाउँपालिका–४ झाँक्रीपानीमा भ्युटावर निर्माण कार्य सुरु गरिएको छ । धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने झाँक्रीपानीमा पर्यटकहरुको आकर्षणका लागि भ्युटावर निर्माण गर्न लागिएको हो । प्राकुतिक सुन्दरताले... पुरा पढ्नुहोस
मोनाको महिला र बालबालिकाको अक्षयकोषमा मोना स्पेनद्धारा रु ४ लाख ३६ हजार सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
बेनी, ८ चैत । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले स्थापना गर्न लागेको महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने अक्षयकोषमा ४ लाख बढी सहयोग प्राप्त भएको छ । मोनाले घोषणा गरेको रु १ करोडको अक्षयकोषमा स्पेनमा रहेका म्याग्देलीहरु र अन्य सहयाेगदाता मार्फत रु ४ लाख ३६ हजार... पुरा पढ्नुहोस
शिखका युवा युवतीलाई कुक तालिम
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
सेते तिलिजा पुन शिख ८ चैत । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय गाउँ शिखका युवा युवतीहरुका लागि आयोजित कुक तालिम सुरु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा प्राबिधिक तथा व्यवसायिक सिप तालिम केन्द्र (सिटिइभिटी)को अन्तरगत धौलागिरि प्राबिधिक शिक्षालय मुस्ताङको आयोजनामा सुरु भएको तालिममा १० जना युवा... पुरा पढ्नुहोस
आफन्तको स्मृतिमा बाटो निर्माण
- 6 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
सेते तिलीजा शिख ८ चैत । अन्नपूर्ण गाउँपालिका ५ शिखमा एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा स्वास्थ्य चौकी सम्म पूग्ने बाटो निर्माण सुरु गरेका छन् । शिख देउरालीको मुल सडक देखि स्वास्थ्य चौकी सम्म पुग्ने पक्कि सडक निर्माण गर्न लागेका हुन् । शिखको स्वाँतका स्वर्गीय भनदेव तिलीजाको स्मृतिमा बेलायतमा बसोबास गर्दै... पुरा पढ्नुहोस
गलेश्वर, राम र गायत्री मन्दिरको एकिकृत विकासको पहल
- 6 बर्ष, 5 महिना अगाडि
- ७ चैत्र २०७५, बिहीबार
सन्तोष गौतम बेनी ७ चैत । कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेका म्याग्दी र पर्वतका तीन वटा धार्मिक स्थलको एकिकृत विकासको पहल गरिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको बेनपा ९ स्थित गलेश्वरमा आउने भक्तजनलाई राममन्दिर र गायत्री मन्दिरमा भित्र्याउन पहल गरिएको हो ।... पुरा पढ्नुहोस