म्याग्दी समाचार

सिचाई सुबिधाले रत्नेचौरका कृषकलाई सहज

  म्याग्दी २६ साउन । समथर भुभाग रहेको बेनी नगरपालिका–१ रत्नेचौरमा तेइस साले पक्की नहर निर्माणले खेतीबाली लगाउन कृषकहरुलाई सहज भएको छ । पक्की नहर निर्माण भएपछि कृषकहरुलाई समयमै खेत रोप्न र निरन्तर सिचाईमा सहज भएको छ । पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुदाँ खेतीबाली लगाउन समस्या थियो ।... पुरा पढ्नुहोस

धवलागिरिमा जनशक्ति र पूर्वाधारको अभाबः गाउँपालिका अध्यक्ष पुन

म्याग्दीको सबैभन्दा दुर्गम बस्तीहरुलाई समेटेर बनेको धवलागिरि गाउँपालिकाको विकासमा जनशक्ति र पूर्वाधारको अभाब प्रमुख चुनौतिको रुपमा रहेको छ । शिक्षण पेशाबाट बाहिरिएर राजनीतिमा होमिएकी पुन म्याग्दीका स्थानीय तहहरुमा एक्ली महिला प्रमुख हुन् । स्थानीय तहमा महिलाको नेतृत्व कति सफल ? नमुना कार्य के भए ? चुनौतिका चाङ के–कस्ता छन ?... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा शिक्षक व्यवस्थापन सुरु

  बेनी २६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिको शिक्षक व्यवस्थापन सुरु गरेको छ । न्यून विद्यार्थी संख्या भएका विद्यालयका शिक्षकलाई नजिकको बढी विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्न सुरु गरेको हो । दश जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा बहुकक्षा सञ्चालन गर्ने र शिक्षकले अन्य विद्यालयमा स्थानान्तरण गर्न सुरु गरिएको गाउँपालिकाका... पुरा पढ्नुहोस

प्रथम जिल्ला परिषदबाट ‘एक सय एक सदस्यीय’ गठन

म्याग्दी, २५ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीको शनिबार प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । परिषदबाट होमनाथ पाण्डेको संयोजकमा १ सय १ सदस्यीय जिल्ला परिषद गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष होमनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्तममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, एकीकृत... पुरा पढ्नुहोस

सामुदायिक वन दिवस मनाइयो

बेनी २५ साउन । चौथो सामुदायिक वन उपभोक्ता दिवस शनिबार म्याग्दीमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–६ डम्मरामा वृक्षारोपण गरिएको हो । डम्मराको सिर्जनशिल बाल क्लवका पदाधीकारी र सदस्यहरु पनि वृक्षारोपणमा सहभागी भएका थिए । थाकन भालुखोला सामुदायिक वनको... पुरा पढ्नुहोस

फेरिएको जिवन ‘हिमालको फेदीमा भेडिगोठ (भिडियो सहित )

म्याग्दी २५ साउन । धवलागिरी हिमालसंग मितेरी लगाए जस्तै सेताम्मे भेडाबाख्रा । हिउँ जस्तै सेता भेडाबाख्राको लर्को र हुलले हिमालको हिउँजस्तै सेताम्मे बनेको छ आधार शिविर क्षेत्र । यिनै भेडाबाख्रासंग हिमालको फेदीमा रमाएका छन, मल्कबाङका देवान (हिमबहादुर) छन्त्याल । बैदेशिक रोजगारिको क्रममा मलेसियामा कम्युटर संग दैनिकी गुजारेका छन्त्यालको दैनिकी अहिले... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको ताकममा घुम्ती कार्यपालिका बैठक, यस्ता भए निर्णय !

म्याग्दी २४ साउन । म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती रुपमा कार्यपालिका बैठक बस्ने अभ्यासको थालनी गरेको छ । गाउँपालिकाको केन्द्रमा मात्रै बस्दै आएको कार्यपालिका बैठक चालु आर्थिक बर्षको सुरुवातसंगै घुम्ती रुपमा विभिन्न वडास्तरमा पुगेर बैठक बस्ने अभ्यासको सुरुवात गरिएको हो । पहिलो घुम्ती कार्यपालिका बैठक वडा नम्बर ७ ताकममा सम्पन्न भएको... पुरा पढ्नुहोस

सिवाईजिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण (तस्विर सहित)

म्याग्दी २४ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको दृष्टिविहिन स्रोत कक्षाका दृष्टिविहिन विद्यार्थीहरुलाई क्रियसन युथ ग्रुप (सिवाईजि) पिप्लेले झोला र स्टेशनरी सामाग्री सहयोग गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका १० जना बालबालिका र विद्यालयका अन्य ५ जना जेहेन्दार विद्यार्थीहरुलाई सो सामाग्री सहयोग गरिएको... पुरा पढ्नुहोस

बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के

बेनी २४ साउन । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासनको अवस्था संग सम्बन्धित विभिन्न... पुरा पढ्नुहोस

तिजलाई भड्कीलो नबनाउन प्रशासनको अनुरोध

बेनी २४ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिज पर्वलाई भड्कीलो नबनाउन अनुरोध गरेको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीद्धारा शुक्रबार जारी विज्ञप्तिमा मौलिक सामाजिक, सांस्कृतिक परम्पराको संरक्षण हुने गरि तिज मनाउन अनुरोध गरेको हो । दर खाने र जमघट हुने नाममा पर्व सुरु हुनु अघिदेखिनै तडकभडक,... पुरा पढ्नुहोस