डोको बुन्दै (तस्वीर)
- १७ पुष २०७८, शनिबार
- 823 पटक पढिएको
बेनी, १७ पुस । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा डोको बेन्दै गरेका स्थानीय । निगालाको चोयाबाट बुनिने डोको गाउँघरमा घाँस, दाउरा लगायतका घरायसी सामान बोक्नको लागि प्रयोग गरिन्छ ।
तस्वीर : कमल खत्री