म्याग्दी समाचार

कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री

म्याग्दी, ९ असोज । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री चयन भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह-सचिवमा नेत्रराज सुवेदी र विमल सुनार... पुरा पढ्नुहोस

काँंग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

म्याग्दी, ९ असोज । नेपाली कांग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी भएका छन् । वडानम्वर ५ शिखका निवासी तिलिजाले ५८ मत लिएर सभापतिमा विजयी भएका ह्न । सभापति विजयी तिलिजाले प्रतिस्पर्धी कृष्ण बरुवाल एक मतले पराजित भएका हुन् । मतदान अधिकृत केदार कार्कीले क्याप्टेन तिलिजाले ५८ मत प्राप्त... पुरा पढ्नुहोस

कांग्रेसमा बेनी नगरकोे नेतृत्वको लागि अधिवेशन सुरू (तस्विरमा)

बेनी, ९ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बेनी नगरपालिकाको अधिवेशन जिसस सभाहलमा सुरू भएको छ । नेपाली कांग्रेस नगर कार्यसमितिको नयाँ नेतृत्वका लागि बेनी नगरपालिका अधिवेशन सुरु भएको हो । बेनी नगरपालिकाको नेतृत्वका लागि दुई प्यानल विच उम्मेद्वारी दर्ता भएको छ। नगर सभापति पदको लागि युवा नेता... पुरा पढ्नुहोस

कांग्रेस धवलागिरी गापाको सभापतिमा प्रेमप्रसाद पुन

म्याग्दी, ९ असोज । नेपाली काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शनिबार भएको अधिवेशनबाट पुनको नेत्तृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । गाउँपालिका उपसभपातिमा हरि छन्त्याल, प्रेम विक, सचिवमा नगेन्द्र मल्ल, देवेन्द्र रोका, सह-सचिवमा रोशन थापा र कमल थापा सर्वसम्मत... पुरा पढ्नुहोस

कुवागैरामा माओवादीका टोल कमिटी गठन

बेनी, ९ असोज । बेनी नगरपालिका-९ स्थित कुवागैरामा शुक्रबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ । राजाराम सुवेदीको अध्यक्षतामा माओवादी केन्द्रको २१ सदस्यीय टोल कमिटी गठन भएको हो । माओवादीको टोल कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का रहेका छन् ।... पुरा पढ्नुहोस

नेपाली कांग्रेसको पालिका अधिवेशन : मंगला, मालिका र धवलागिरिमा सर्वसम्मत नेतृत्व

म्याग्दी ९ असोज । नेपाली काँग्रेसको आज हुन गैरहेको पालिका अधिवेशन म्याग्दीमा रोचक मोडमा गएको छ । प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गतको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा काँग्रेस नेतृत्व चयनमा मतदान हुने देखिएको छ भने प्रदेश निर्वाचन क्षेत्र ख अन्र्तगतका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने सर्वसम्मत नेतृत्व चयन... पुरा पढ्नुहोस

जनप्रतिनिधि कुराउने सिडिओ ……….

म्याग्दी ८ असोज । शुक्रवार बेनी अस्पतालले दिउँसो एक बजे समय तोकेर कार्यालयको बार्षिक समिक्षा कार्यक्रम आयोजना ग¥र्यो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ प्रमुख र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी बिशिष्ट अतिथिको रुपमा आमन्त्रित थिए । कार्यक्रमको निर्धारित समयमै मेयर श्रेष्ठ सहित अन्य आमन्त्रित व्यक्तिहरु कार्यक्रम स्थलमा पुगेका... पुरा पढ्नुहोस

बेनी अस्पतालकोे प्रगतिबारे समिक्षा

बेनी, ८ असोज । २०३६ सालमा स्थापना भएको बेनी अस्पतालले २०७७/०७८ मा भएका विभिन्न कार्यक्रम र अस्पतालका सेवाहरुमा गरिएको प्रगतिबारे समिक्षा गरेको छ । अस्पतालले जनप्रतिनिधि, सरोकारवाला र पत्रकारहरूको उपस्थितिमा गत आर्थिकमा भएका गतिविधि, सेवासुविधा र प्रगतिबारे प्रस्तुत गरेका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कंडेलले २०३६ सालमा १५... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको पालिका अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

म्याग्दी ८ असोज । नेपाली काँग्रेस म्याग्दीको असोज ९ गते हुन लागेको गाउँपालिका तथा नगरपालिका स्तरीय अधिवेशनमा दुई समूहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीको केन्द्रमा रहेको संस्थापत र संस्थापन इतर पक्षको गुट समूहकै प्रतिस्पर्धाको रुपमा जिल्लामा समेत प्रभाब देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला... पुरा पढ्नुहोस

काँग्रेस बेनी नगरको अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको प्यानल घोषणा (भिडियाे र तस्विर सहित )

म्याग्दी ८ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको असोज ९ गते हुने अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको समूहले प्यानल उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि बेनी नगरपालिका–९ घतान निवासी कार्कीले नगर सभापतिमा सहित प्यानल उम्मेदवारी घोषणा गरिएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय रहनुभएका... पुरा पढ्नुहोस