म्याग्दी समाचार

रानीपौवामा नेकपा माओवादी केन्द्रको घरदैलो अभियान

म्याग्दी, १९ बैशाख । आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुले वडानम्वर २ स्थित रानीपौवामा घरदैलो गरेको छ । नेकपा माओवादी केन्द्रबाट रघुगंगा गाउपालिका अध्यक्ष पदका उम्मेद्वार मिना विक, उपाध्यक्ष पदका उम्मेद्वार रिमबहादुर कटुवालले र आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित सोमबार रानीपौवामा घरदैलो गर्नुभएको थियो... पुरा पढ्नुहोस

रघुगंगामा मत माग्दै माओवादी केन्द्रका उम्मेदवार घरदैलोमा

म्याग्दी, १९ बैशाख । आसन्न निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले रघुंगगा गाउँपालिकामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आईतबार रघुगंगाको वडानम्वर २ र ३ स्थित राखु भगवती र पिप्लेमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवारहरुले घरदैलो गर्नुभएको हो । नेकपा माओवादी केन्द्रबाट रघुगंगाको अध्यक्ष पदका उम्मेद्वार मिना विक, उपाध्यक्ष पदका... पुरा पढ्नुहोस

छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी, १८ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।  छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलको... पुरा पढ्नुहोस

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

  म्याग्दी, १८ बैशाख । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपािलका,... पुरा पढ्नुहोस

बेनीमा श्रमिक दिवस मनाइयो ( तस्वीर )

बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा आईतवार मे १ अर्थात ११३ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा भएको ¥यालीमा सहभागी मजदुरहरु । उनीहरुले मजदुरको ज्याला बृद्धि गर्नुपर्ने माग गर्दै नारा लगाएका थिए । आज श्रमिक दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाइएको छ ।तस्वीर... पुरा पढ्नुहोस

कृषि उपजको बजार सुनिश्चित गर्ने जलजलाका गठबन्धनका उम्मेदवारको प्रतिवद्धता

म्याग्दी, १८ वैशाख । पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले डाक्टर पढाउने देखि कृषि उपजको बजार सुनिश्चित गर्ने सम्मका योजना समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । वारीबेनी स्थित गठबन्धनको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शनिबार गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार राजप्रसाद आचार्य र... पुरा पढ्नुहोस

बेनीमा सञ्चालित निःशुल्क मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

  म्याग्दी, १८ बैशाख । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् । ‘सेभ द हार्ट’ काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी... पुरा पढ्नुहोस

म्याग्दीका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

म्याग्दी, १७ बैशाख । बैशाख ३० गतेह हुने स्थानीय निर्वाचनमा म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू बनेकाहरुलाई शनिवार चुनाव चिह्न प्रदान गरिएको छ । स्वतन्त्र वा बागी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालबाट मतदान गर्ने चिन्ह दिएको हो । रघुगंगा गाउँपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार सागर भण्डारी, उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अनुरोध रिजाल... पुरा पढ्नुहोस

गाउँ फर्किएका वि प्रसाद पुन, आत्मनिर्भरको अभियान लिएर वडा अध्यक्षको उम्मेदवार

म्याग्दी १७ वैशाख । रघुगंगा गाउँपालिका–४ दर्मिजाका वि प्रसाद पुन, लामो वैदेशिक रोजगार र शहरको बसाईबाट गाउँ फर्किएर कृषि उद्यम र गाउँको विकासमा क्रियाशिल हुनुहुन्छ । आर्थिक रुपमा बलियो बनेपछि शहर बजारमै बस्ने प्रचलनका बिच उहाँ विरलै व्यक्तिहरु मात्रै गाउँ फर्कनेहरुमा पर्नुहुन्छ । १८ बर्ष लामो वैदेशिक रोजगार र ६... पुरा पढ्नुहोस

म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए : ७१८ जना उम्मेदवार कायम

म्याग्दी, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको... पुरा पढ्नुहोस