म्याग्दी समाचार

म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण

बेनी १७ चैत । म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा विहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस

मालिका गाउँपालिका –७ बिममा माओवादीबाट रुबिन जुग्जाली वडा अध्यक्षका उम्मेदवार

म्याग्दी, १७ चैत । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौटलाई तीब्र पारेको छ । जिल्लाको विभिन्न ७ वटा वडाहरुमा यस अघि नै वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको माओवादीले विहिवार मालिका गाउँपालिका–७ बिममा वडा अध्यक्ष पदका उम्मेदवारमा ३१ बर्षिय युवा रुबिन जुग्जालीलाई टुंगो लगाएको हो ।... पुरा पढ्नुहोस

ताकमको हिलापोखरीमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति गठन

म्याग्दी, १७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकमस्थित हिलापोखरीमा नेकपा माओवादी केन्द्रले निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र धवलागिरी गाउँपालिका कमिटी र वडाकमिटीको पदाधिकारीको उपस्थितमा हिलापोखरीमा ज्ञानबहादुर परियार संयोजक र रेशम परियार सह–संयोजक रहेको २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । वडा कमिटीले... पुरा पढ्नुहोस

डम्मरामा दुई सवारीसाधनमा आगलागी

बेनी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा दुई सवारीसाधनमा आगलागी भएको छ । विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको हो । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा आगलागी भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा पुँजीगत खर्च ३१ प्रतिशत

म्याग्दी, १६ चैत । चालु आर्थिक बर्षको आठ महिनामा बेनी नगरपालिकामा पुजीगत खर्च ३१ प्रतिशत भएको छ । नगरपालिकामा पुँजीगततर्फ रहेको २५ करोड ३९ लाख ११ हजार रुपैया कुल बजेटमध्ये ७ करोड ९४ लाख ६९ हजार ८६९ रुपैयाँ बजेट खर्च भएको हो । नगरपालिकाको ४ सय ६९ वटा योजनाहरु र... पुरा पढ्नुहोस

खानेपानी सुविधाले फेरियो दैनिकी

रत्नेचौर . १६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र... पुरा पढ्नुहोस

काठैकाठको घर ( तस्वीर )

बेनी, १७ चैत : पुनहिल–मोहरेडाँडा पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय स्थल तीन पोखरीमा रहेको काठैकाठले बनेको घर । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको लागि यो घर आकर्षण बनेको छ । तस्वीर : राकेश शर्मा पुरा पढ्नुहोस

हेम माविमा अखिल क्रान्तिकारी गठन

म्याग्दी १६ चैत । धवलागिरि गाउँपालिका–७ शिवाङ्गमा रहेको हेम माध्यमिक विद्यालयमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी गठन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच संगिता भन्डारीको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिउको हो । समितिमा रुपेस सुनार उपाध्यक्ष, सुवास विक सचिव , कृस्टीना गुरुङ कोषाध्यक्ष , वेग... पुरा पढ्नुहोस

धवलागिरि –७ मा माओवादीबाट अशोक खत्री वडा अध्यक्षका उम्मेदवार

म्याग्दी, १७ चैत । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौटलाई तिब्र पारेको छ । धवलागिरि गाउँपालिका ७ को वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षमा अशोक खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटी अध्यक्ष समेत रहनुभएका खत्रीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएपनि अन्य... पुरा पढ्नुहोस

जलजलामा कांग्रेस र एमाले परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  पर्वत, १६ चैत। पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका कृयाशिल सदस्य जलजला गाउँपालिका सदस्य थम वहादुर थापाको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रको घरदैलो कार्यक्रमका क्रममा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमध्ये धाइरिङकै युवाहरू गंगाराम पुन,एकेन्द्र थापा, रेशम बुढा,... पुरा पढ्नुहोस